Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 6d ago

लुम्बिनी प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेसको दाबी

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले आफ्नै नेतृत्वमा प्रदेश सरकार गठन गर्ने निर्णय गरेको छ। बुटवलमा बसेको संसदीय दलको बैठकले सत्ता गठबन्धनका दलहरूबीच भएको पूर्वसहमति अनुसार अब कांग्रेसले नेतृत्व पाउनुपर्ने माग गरेको हो। सहमति नभएसम्म सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता नबोलाउने निर्णय समेत पार्टीले गरेको छ।

Summary by Jayaman

4publishers
5headlines
Span: 3d 12hNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

‘अब सरकारको नेतृत्व नेपाली कांग्रेसले पाउनुपर्छ’

बुटवल । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सरकारको नेतृत्व अब आफूहरूले पाउनुपर्ने बताएको छ । सत्ता गठबन्धन दलहरूबिच भएको पूर्वसहमति अनुसार अब नेपाली कांग्रेसले लुम्बिनी सरकारको नेतृत्व पाउनुपर्ने भन्दै कांग्रेस संसदीय दलले पार्टीलाई औपचारिक आग्रह गर्ने निर्णय

story5 publishers
Coverage

4 more headlines since

first · 25 Maylatest · 6d ago
    1. लुम्बिनीमा मन्त्री फेरेर मात्रै बजेट ल्याउने तयारी, अटेर गरे दलकै नेता फेर्ने दाबी

      रुपन्देही । लुम्बिनी प्रदेशमा सत्तारुढ नेकपा (एमाले) र नेपाली कांग्रेसले तत्काल सबै मन्त्री फेर्ने र वर्तमान मुख्यमन्त्रीलाई यथावत् राखेर बजेट बनाउने समझदारीका साथ अगाडि बढेका थिए । तर, दुई दलका शीर्ष नेताहरूबीच भएको यो समझदारी नेपाली कांग्रेस संसदीय दलले अस्वीकार गरेपछि प्रक्रिया रोकिएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिमा महामन्त्री गगन थापा पक्षको वर्चस्व […]

    2. लुम्बिनीमा मन्त्री फेरबदल गर्न कांग्रेस संसदीय दलको निर्णय बाधक

      बुटवल । लुम्बिनी प्रदेशमा सत्ता गठबन्धनमा रहेका दलहरूले मन्त्रीहरू फेरबदल गर्ने आन्तरिक तयारी तीव्र बनाइरहेका बेला नेपाली कांग्रेस संसदीय दलको जेठ ११ गतेको निर्णयले उक्त प्रक्रिया तत्कालका लागि रोकिएको छ । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय

      Ratopati logoRatopatiPrivatestory5 publishers
    3. लुम्बिनी कांग्रेस संसदीय दलको निर्णय- आफ्नै नेतृत्वमा सरकार गठन गर्ने

      नेपाली कांग्रेस लुम्बिनी संसदीय दल बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ।

      Setopati logoSetopatiPrivatepolitics5 publishers
    4. लुम्बिनी सरकारको नेतृत्वमा कांग्रेसको दाबी, सहमति नभएसम्म मन्त्री फिर्ता नबोलाउने निर्णय

      बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले केन्द्रमा भएको पूर्वसमझदारी अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व आफूहरूले पाउनुपर्ने अडानसहित दाबी पेस गरेको छ। रूपन्देहीको बुटवलमा बसेको संसदीय दलको बैठकले केन्द्र सरकार र गठबन्धनबीच भएको पुरानो सहमति

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
Nepali Congress Claims Leadership of Lumbini Province Government · K cha khabar