Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 26 May

बाराको निजगढमा ट्याक्टरमाथि रुखको हाँगा खस्दा एक जनाको मृत्यु

बाराको निजगढमा सोमबार साँझ आएको भीषण हुरीका कारण रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा निजगढ नगरपालिका–४ का ५५ वर्षीय देव बहादुर अर्याल रहेका छन्। सिँगौलबाट निजगढतर्फ आउँदै गरेको ना ७ त ५१५० नम्बरको ट्याक्टरमाथि हाँगा खस्दा गम्भीर घाइते भएका अर्याललाई निजगढ सामुदायिक अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए। इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले घटनाको पुष्टि गरेका छन्।

Summary by Jayaman

6publishers
7headlines
Span: 9 hoursNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

बारा – बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका–४ का ५५ वर्षीय देवबहादुर अर्याल रहेका छन् । भीषण हुरी चलिरहेका बेला सिँगौलबाट निजगढतर्फ आउँदै गरेको ना ७ त ५१५० नम्बरको ट्याक्टरमाथि रुखको हाँगा भाँचिएर खसेको थियो । घटनामा अर्याल गम्भीर घाइते भएका […]

Coverage

6 more headlines since

first · 25 Maylatest · 26 May
    1. हुण्डरीले भाँचेको रूखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

      बारा- बाराको निजगढमा हुण्डरीले भाँचेको रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका–४ का ५५ वर्षीय देवबहादुर अर्याल रहेका छन्। सोमबार साँझ भीषण हुरी चलिरहेका बेला सिँगौलबाट निजगढतर्फ आउँदै गरेको ना।७ त ५१५० नम्बरको ट्याक्टरमाथि रुखको हाँगा भाँचिएर खसेको थियो। घटनामा अर्याल गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै निजगढस्थित […]

    2. रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

      निजगढ (बारा), जेठ ११ गते । बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका–४ का ५५ वर्षीय देवबहादुर अर्याल रह...

    3. रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

      बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा निजगढ नगरपालिका–४ का ५५ वर्षीय देवबहादुर अर्याल रहेका छन् । भीषण हुरी चलिरहेका बेला सिँगौलबाट निजगढतर्फ आउँदै गरेको ना७त ५१५० नम्बरको ट्याक्टरमाथि रुखको हाँगा भाँचिएर खसेको थियो । घटनामा अर्याल गम्भीर घाइते भएका थिए ।उनलाई तत्कालै निजगढस्थित सामुदायिक अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए । घटनामा ट्याक्टरमै सव

      Lokaantar logoLokaantarPrivatestory7 publishers
    4. रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

      बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु भएको छ।

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs7 publishers
    5. रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

      बारा । बाराको निजगढमा आज साँझ आएको हुरीले रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका–४ का ५५ वर्षीय देवबहादुर अर्याल रहेका छन् । भीषण हुरी चलिरहेका बेला सिँगौलबाट निजगढतर्फ

      Ratopati logoRatopatiPrivatestory7 publishers
    6. रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु

      काठमाडौँ– बाराको निजगढमा सोमबार साँझ आएको हुरीले रुखको हाँगा ट्याक्टरमा खस्दा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा निजगढ नगरपालिका–४ का ५५ वर्षीय देवबहादुर अर्याल रहेका छन्। भीषण हुरी चलिरहेका बेला सिँगौलबाट निजगढतर्फ आउँदै गरेको ना ७ त ५१५० नम्बरको ट्याक्टरमाथि रुखको हाँगा भाँचिएर खसेको थियो। घटनामा अर्याल गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै निजगढस्थित […]

One Dead as Tree Branch Falls on Tractor in Nijgadh, Bara · K cha khabar