Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 25 May

सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी सुत्केरीको हेलिकप्टरमार्फत हवाई उद्धार

सङ्खुवासभाको खाँदबारी नगरपालिका-७ की ३० वर्षीया सविता मगरलाई अत्यधिक रक्तस्राव भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ। जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रियामार्फत शिशुको जन्म दिएकी मगरको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि पठाइएको हो। प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि आपतकालीन उद्धारको व्यवस्था मिलाइएको थियो।

Summary by Jayaman

4publishers
4headlines
Span: 1 hourNE onlyUpdated 25 May
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

सुत्केरी पश्चात रक्तस्राव नरोकिएपछि हवाई उद्धार

किमाथांका– सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हवाई उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जिल्ला अस्पताल सङ्खुवासभामा उपचार सम्भव नभएपछि खाँदबारी नगरपालिका–७ की ३० वर्षीया सविता मगरको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको जानकारी दिए । आइतबार सुत्केरी ब्यथाले च्यापेर जिल्ला अस्पताल भर्ना भएकी मगरको आज बिहान ८ बजे जिल्ला अस्पताल सङ्खुवासभामा […]

Coverage

3 more headlines since

first · 25 Maylatest · 25 May
    1. सेनाको हेलिकप्टरबाट सुत्केरीको उद्धार

      सङ्खुवासभामा अत्याधिक रक्तस्राव भएकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

    2. सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी सुत्केरीको हवाई उद्धार

      सङ्खुवासभा- अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हवाई उद्धार गरिएको छ। प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जिल्ला अस्पताल सङ्खुवासभामा उपचार सम्भव नभएपछि खाँदबारी नगरपालिका-७ की ३० वर्षीया सविता मगरको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जानकारी दिइन्। आइतबार सुत्केरी ब्यथाले च्यापेर जिल्ला अस्पताल भर्ना भएकी मगरको आज बिहान ८ बजे जिल्ला अस्पताल सङ्खुवासभामा शल्यक्रियामार्फत नवजात शिशु निकालिएको […]

    3. सुत्केरी पश्चात रक्तस्राव नरोकिएपछि हवाई उद्धार

      सङ्खुवासभा । सङ्खुवासभामा अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हवाई उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले जिल्ला अस्पताल सङ्खुवासभामा उपचार सम्भव नभएपछि खाँदबारी नगरपालिका–७ की ३० वर्षीया सविता मगरको नेपाली सेनाको हेलिकप्टर मार्फत

      Ratopati logoRatopatiPrivatestory4 publishers
Postpartum Woman Airlifted from Sankhuwasabha Due to Excessive Bleeding · K cha khabar