Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 25 Maylast: 25 May

ईपीएस उत्तीर्ण युवाहरूद्वारा दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै माइतीघरमा प्रदर्शन

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका युवाहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सबै प्रक्रिया पूरा गरेर पनि लामो समयदेखि दक्षिण कोरिया जान नपाएको भन्दै उनीहरूले सरकारसँग तत्काल पठाउने व्यवस्था मिलाउन माग गरेका हुन्। प्रदर्शनकारीहरूले 'रोजगारको अधिकार सुनिश्चित गर' जस्ता नारा लगाउँदै ईपीएस प्रणालीमा सुधारको माग समेत गरेका छन्। भाषा परीक्षा पास गरेर रोस्टरमा नाम रहेका हजारौं नेपाली युवाहरू अहिले कोरियाली रोजगारदाताको पर्खाइमा छन्।

Summary by Jayaman

7publishers
7headlines
Span: 2 hoursNE onlyUpdated 25 May
Covered by
Broke on K cha khabarRatopati logoRatopati

ईपीएसमार्फत कोरिया जान प्रतीक्षारत युवाद्वारा माइतीघरमा प्रदर्शन, तस्बिरहरु

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। 'पास गरेकोलाई कोरिया पठाऊ' र 'रोजगारको अधिकार सुनिश्चित गर' लगायतका नारासहित प्रदर्शनमा उत्रिएका युवाहरूले सरकारले आफूहरूलाई शीघ्र दक्षिण

story7 publishers
Coverage

6 more headlines since

first · 25 Maylatest · 25 May
    1. 'पास गरेकोलाई कोरिया पठाऊ'

      रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatephoto-feature7 publishers
    2. इपिएस प्रणाली सुधारको माग गर्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

      वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जानबाट बञ्चित भएका युवाहरूले सोमबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

      Setopati logoSetopatiPrivatesocial7 publishers
    3. कोरिया जान पाऊँ भन्दै सडकमा निस्किए युवा (तस्बिरहरू)

      काठमाडौं– रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । भाषा उत्तीर्ण गरेर रोस्टरमा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरूले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेको दुई वर्षसम्म […]

    4. भाषा परीक्षा पास गरेर पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रदर्शन

      ११ जेठ, काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण भएर पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा लामो समयसम्म नाम रहँदा पनि जान नपाएको भन्दै उनीहरुले सोमबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । भाषा तथा सीप परिक्षा उतीर्ण […]

    5. कोरिया जान पर्खाइमा रहेका युवाहरूको प्रदर्शन (तस्बिरहरू)

      रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा तथा आवश्यक प्रक्रिया पूरा गरेर दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले सोमबार (जेठ ११ गते) माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

    6. कोरिया जान प्रतीक्षारत युवाद्वारा माइतीघरमा प्रदर्शन [तस्वीरहरू]

      रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा परीक्षा तथा आवश्यक प्रक्रिया पूरा गरेर दक्षिण कोरिया जान प्रतीक्षारत युवाहरूले सोमबार माइतीघरमा प्रदर्शन गरेका छन् ।पास गरेकोलाई कोरिया पठाऊ, रोजगारको अधिकार सुनिश्चित गर लगायतका नारासहित प्रदर्शनमा उत्रिएका युवाहरूले सरकारले आफूहरूलाई शीघ्र दक्षिण कोरिया पठाउने व्यवस्था मिलाउन माग गरेका हुन् ।ईपीएस परीक्षा उत्तीर्ण गरेपछि पनि हजारौं नेपाली युवा लामो समयदेखि कोरिया जान प्रतीक्षामा रहेका छन् ।कोरियाली रोजगारदाताबाट ‘रोस्टर’मा परे पनि श्रम सम

      Lokaantar logoLokaantarPrivatestory7 publishers
EPS Candidates Protest in Kathmandu Demanding Immediate Departure to South Korea · K cha khabar