
वीरगगञ्ज महानगरका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी
वीरगगञ्ज । लिखत सम्बन्धी कसुरमा वीरगगञ्ज महानगरका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत पर्साले आज मेयर सिंहविरूद्ध पुर्जी जारी गरेको हो।
पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। अर्काकी छोरीलाई आफ्नै सन्तान कायम गरी झुटो विवरणका आधारमा जन्मदर्ता, नागरिकता र राहदानी जस्ता सरकारी कागजात बनाएको अभियोगमा उनीहरूविरुद्ध यो कदम चालिएको हो। स्थानीय लियाकत अलीको जाहेरीका आधारमा अदालतले लिखत सम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
Summary by Jayaman

वीरगगञ्ज । लिखत सम्बन्धी कसुरमा वीरगगञ्ज महानगरका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत पर्साले आज मेयर सिंहविरूद्ध पुर्जी जारी गरेको हो।
10 more headlines since

वीरगन्ज : किर्ते नागरिकता मुद्दामा पक्राउ अनुमति जारी भएपछि फरार रहेका वीरगन्ज महानगरपालिकाका नगरप्रमुख (मेयर) राजेशमान सिंहको खोजी कार्यलाई जिल्ला प्रहरी कार्यालय पर्साले तीव्र पारेको छ। मेयर सिंहलाई नियन्त्रणमा लिन प्रहरीले विशेष टोलीसमेत परिचालन गरेको

वीरगन्ज । जिल्ला अदालत पर्साले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अर्काकी छोरीलाई आफ्नै सन्तान कायम गरी झुटो विवरणका आधारमा जन्मदर्ता, नागरिकता र राहदानी लगायतका सरकारी कागजात

वीरगन्ज : जिल्ला अदालत पर्साले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । अर्काकी छोरीलाई आफ्नै सन्तान कायम गरी झुटो विवरणका आधारमा जन्मदर्ता, नागरिकता र राहदानी लगायतका सरकारी कागजात बनाएको गम्भीर

काठमाडौं- जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जिल्ला अदालतले मेयर सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । अर्काकी छोरीलाई आफ्नै सन्तान कायम गरी झुटो विवरणका आधारमा जन्मदर्ता, नागरिकता र राहदानी लगायतका सरकारी कागजात बनाएको अभियोगमा अदालतले जिल्ला प्रहरी कार्यालय पर्साको नाममा पक्राउ पुर्जी जारी गरेको […]

वीरगञ्ज । लिखत सम्बन्धी कसुर (कीर्ते) अभियोगमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहविरुद्ध जिल्ला अदालत पर्साले पक्राउ पुर्जी जारी गरेको छ । मंगलबार अदालतले अनुसूची २२ अनुसार मेयर सिंहलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको हो

वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत पर्साले आज पक्राउ पुर्जी जारी गरेको हो । प्राप्त जानकारी अनुसार मेयर सिंहविरुद्ध चार वटा मुद्दा दर्ता भए पनि हाल लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको हो । उनीमाथि ‘नक्कली बाबु’ बनेर एक युवतीलाई नागरिकता दिलाएको […]
जिल्ला अदालत पर्साले वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी गरेको छ।
.jpg)
गत जेठ १ गते सरकारी वकिल कार्यालयले मेयर राजेशमान सिंहसहित चार जनामाथि सरकारी वकिल कार्यालयमार्फत मुद्दा दायर गरेको थियो।...
काठमाडौँ- वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। पर्सा जिल्ला अदालतले मंगलबार मेयर सिंद्धविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। पर्सा जिल्ला अदालतका सूचना अधिकारी जयनारायण यादवले मेयर सिंहविरूद्ध लिखतसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको जानकारी दिए। वीरगञ्जका स्थानीय लियाकत अलीको जाहेरीमा लिखतसम्बन्धी कसुरमा मेयर सिंहलाई पक्राउ गर्न अदालतले अनुमति दिएको उनले सूचना […]
पर्सा जिल्ला अदालतले उनलाई लिखत किर्ते गरेको कसुरमा पक्राउ पुर्जी जारी गरेको हो ।