Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 27 May

पोखरा बसपार्कको जग्गा विवाद छानबिन गर्न पूर्वन्यायाधीश बरालको नेतृत्वमा समिति गठन

पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि विसं २०३० मा अधिग्रहण गरिएको जग्गाको विवाद छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ। पोखरा उपत्यका नगर विकास समितिले पूर्वन्यायाधीश शङ्करराज बरालको अध्यक्षतामा सो समिति गठन गरेको हो। समितिमा पूर्वजिल्ला न्यायाधिवक्ता गोविन्द गिरी सदस्य र प्रकाश सुवेदी सदस्य सचिव रहेका छन्। समितिले जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति प्रक्रियामा उठेका गुनासाहरूको सत्यतथ्य अध्ययन गर्नेछ।

Summary by Jayaman

TopicsPokhara
8publishers
8headlines
Span: 17 hoursNE onlyUpdated 27 May
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

पोखरा बसपार्कको जग्गा किनबेचको छानबिन गर्न पूर्वन्यायाधीश बरालको नेतृत्वमा समिति गठन

१२ जेठ, पोखरा । पोखरा बसपार्क निर्माणका लागि पाँच दशकअघि अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका विवाद र गुनासोको सत्यतथ्य छानबिन गर्न पोखरा उपत्यका नगर विकास समितिले तीन सदस्यीय न्यायिक अध्ययन समिति गठन गरेको छ । समितिका अध्यक्षमा पूर्व न्यायाधीश शंकरराज बराल रहेका छन् । सदस्यमा पूर्व जिल्ला न्यायाधिवक्ता गोविन्द गिरी […]

Coverage

7 more headlines since

first · 26 Maylatest · 27 May
    1. पोखरा बसपार्कको जग्गा छानबिन गर्न महानगरले बनायो समिति

      पोखरा महानगरपालिकाले पोखरा बसपार्कको जग्गा छानबिन गर्न उच्चस्तरीय समिति बनाएको छ।

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs8 publishers
    2. पोखरा बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको जग्गा बारे छानबिन गर्न तीन सदस्यीय समिति गठन

      पोखरा । पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि विसं २०३० सालमा अधिग्रहण गरिएको जग्गासम्बन्धी विषयमा सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको १९६ रोपनी जग्गामध्ये

      Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers
    3. पोखरा बसपार्कको अधिग्रहण प्रकरण : महानगरले बनायो जग्गा छानबिन गर्न समिति

      कास्की- पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि विसं २०३० मा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । पोखरा उपत्यका नगर विकास समितिले पूर्वन्यायाधीश शङ्करराज बरालको अध्यक्षतामा समिति गठन गरेको हो । समितिमा पूर्वजिल्ला न्यायाधिवक्ता गोविन्द गिरी र पोखरा उपत्यका […]

    4. पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

      पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि विसं २०३० मा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ ।पोखरा उपत्यका नगर विकास समितिले पूर्वन्यायाधीश शङ्करराज बरालको अध्यक्षतामा समिति गठन गरेको हो । समितिमा पूर्वजिल्ला न्यायाधिवक्ता गोविन्द गिरी र पोखरा उपत्यका नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश सुवेदी सदस्यसचिव रहेका छन् ।बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको

      Lokaantar logoLokaantarPrivatestory8 publishers
    5. पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

      पोखरा उपत्यका नगर विकास समितिले पूर्वन्यायाधीश शंकरराज बरालको अध्यक्षतामा समिति गठन गरेको हो।

      Setopati logoSetopatiPrivatesocial8 publishers
    6. पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

      कास्की– पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि २०३० सालमा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । पोखरा उपत्यका नगर विकास समितिले पूर्वन्यायाधीश शङ्करराज बरालको अध्यक्षतामा समिति गठन गरेको हो । समितिमा पूर्वजिल्ला न्यायाधिवक्ता गोविन्द गिरी र पोखरा उपत्यका नगर […]

    7. पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

      कास्की, जेठ १३ गते । पोखरा महानगरपालिका–९ स्थित पोखरा बसपार्क निर्माणका लागि विसं २०३० मा अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका...

Committee Formed to Investigate Pokhara Bus Park Land Acquisition Disputes · K cha khabar