परराष्ट्रमन्त्री शिशिर खनालद्वारा कन्सुलर सेवाका लागि ‘मोफा मित्र’ एप सार्वजनिक
परराष्ट्रमन्त्री शिशिर खनालले मंगलबार त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागमा आयोजित एक कार्यक्रमका बीच ‘मोफा मित्र’ मोबाइल एपको शुभारम्भ गर्नुभएको छ। विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, खोजतलास र उद्धार कार्यलाई थप सहज र प्रविधिमैत्री बनाउन यो एप सञ्चालनमा ल्याइएको हो। प्रयोगकर्ताहरूले यस एपमार्फत आफ्ना गुनासोहरू दर्ता गर्न र ती गुनासोको सम्बोधन भए नभएको अवस्थाबारे जानकारी लिन सक्नेछन्।
Summary by Jayaman
13 more headlines since
विदेशमा रहेका नेपालीका लागि ‘मोफा मित्र’ एप सार्वजनिक
सरकारले ल्याएको ‘मोफा मित्र एप’ मा विदेशका नेपालीले कसरी उजुरी गर्ने ?
एपमार्फत आफूले गरेको निवेदनको स्थिति कस्तो छ ? त्यसमाथिको कारबाही तथा अनुसन्धान कहाँ पुग्यो भन्नेसम्मको अपडेट हेर्न सकिन्छ ।

विदेशमा रहेका नेपालीको सहजताका लागि ‘मोफा मित्र’ एप सञ्चालन
काठमाडौँ, जेठ १२ गते । सरकारले विदेशमा रहेका नेपाली नागरिकका लागि कन्सुलर सेवा थप सहज, सरल र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘मोफा मित्र’ एप सञ्चालनमा ल्याएको छ । कन्सुलर सेवा विभा...

‘मोफा मित्र’ एपमार्फत कन्सुलर सेवा लिन परराष्ट्रमन्त्रीको आग्रह
परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई ‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन आग्रह गरेका छन्।...
विदेशमा रहेका नेपालीको समस्या समाधानका लागि ‘परराष्ट्र मित्र एप’ सुरु
काठमाडौँ– परराष्ट्र मन्त्रालयले सहज रुपमा कन्सुलर सेवा प्रदान गर्न ‘परराष्ट्र मित्र’ मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ। मंगलबार त्रिपुरेश्वरस्थित कन्सुलर विभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री शिशिर खनालले ‘परराष्ट्र मित्र’ मोबाइल एप्लिकेसनको औपचारिक रूपमा शुभारम्भ गरेका हुन्। कार्यक्रममा मन्त्री खनालले लाखौँ नेपालीहरू देशबाहिर बसोबास गरिरहेको र विदेश जानेको संख्या पनि बढ्दै गएकाले कन्सुलर सहायता पहिलेभन्दा बढी महत्वपूर्ण […]

परराष्ट्रमन्त्रीद्वारा ‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन आग्रह
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा रहेका नेपालीलाई ‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन आग्रह गरेका छन् ।कन्सुलर सेवा विभागले आज यहाँ आयोजना गरेको ‘मोफा मित्र’ मोबाइल एप शुभारम्भ कार्यक्रममा उहाँले सार्वजनिक सेवालाई थप

विदेशमा रहेका नेपालीको लागि ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक
काठमाडौं । परराष्ट्र मन्त्रालयले सहज रुपमा कन्सुलर सेवा प्रदान गर्न परराष्ट्र मित्र मोबाइल एप्लिकेसन सार्वजनिक गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित कन्सुलर बिभागमा आयोजित एक कार्यक्रमकाबीच परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मित्र मोबाइल एप्लिकेसनको औपचारिक रूपमा शुभारम्भ गरेका हुन् । कार्यक्रममा मन्त्री खनालले लाखौं नेपालीहरू देश बाहिर बसोबास गरिरहेको र विदेश जानेको संख्या पनि बढ्दै गएकाले कन्सुलर […]

विदेशमा रहेका नेपालीका समस्या समाधान गर्न ‘मोफा मित्र’ एप सार्वजनिक

विदेशमा रहेका नेपालीको सहयोग र उद्धारका लागि ‘मोफा मित्र’ एप सार्वजनिक
काठमाडौं- विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धार कार्यलाई थप सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित परराष्ट्र मन्त्रालय ले नयाँ मोबाइल एप ‘मोफा मित्र’ सार्वजनिक गरेको छ। कन्सुलर सेवा विभाग द्वारा विकसित
सरकारले सञ्चालनमा ल्यायो ‘मोफा मित्र’ एप, विदेशमा रहेका नेपालीले गुनासो टिपाउन सक्ने
गुनासोको अवस्थाबारे ट्रयाक गर्न सकिने र समयमा सम्बोधन नभए थप पहल गर्न सकिने व्यवस्था पनि गरिएको उनको भनान छ। मन्त्री खनालले एपलाई आगामी दिनमा थप विस्तार र परिमार्जन गर्दै लाने पनि बताए।

परराष्ट्रद्वारा ‘मोफा मित्र’ एप सार्वजनिक, विदेशस्थित नेपालीलाई सहयोग सहज हुने
काठमाडौं– विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धार कार्यलाई थप सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ परराष्ट्र मन्त्रालयले नयाँ मोबाइल एप सार्वजनिक गरेको छ । कन्सुलर सेवा विभागद्वारा विकसित गरिएको ‘मोफा मित्र’ नामक सो एप जेठ १२ गते मंगलबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । परराष्ट्रमन्त्री शिशिर खनालको प्रमुख आतिथ्यतामा एपको […]
विदेशमा रहेका नेपालीहरूका लागि परराष्ट्रले ल्यायो ‘मोफा मित्र’ एप
१२ जेठ, काठमाडौं । विदेशमा रहेका नेपालीहरूको लागि परराष्ट्र मन्त्रालयले मोफा मित्र एप ल्याएको छ । परराष्ट्र अन्तर्गतको कन्सुलर सेवा विभागले उक्त एप सञ्चालनमा ल्याएको हो । परराष्ट्रमन्त्री शिशिर खनालले एक कार्यक्रमबीच उक्त एपको उद्घाटन गरेका छन् । आफ्नो स्मार्टफोनमा उक्त एप डाउनलोड गरेर विदेशमा रहेका नेपाली तथा उनीहरूका आफन्तले आफ्नो गुनासो तथा समस्या राख्ने […]

विदेशमा रहेका नेपालीको उद्धार र सहयोगका लागि ‘मोफा मित्र’ एप सार्वजनिक
काठमाडौं । विदेशमा रहेका नेपाली नागरिकहरूको संरक्षण, सहयोग, खोजतलास तथा उद्धार कार्यलाई थप सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित परराष्ट्र मन्त्रालयले ‘मोफा मित्र’ मोबाइल एप सार्वजनिक गरेको छ। कन्सुलर सेवा विभागद्वारा विकसित उक्त एप मंगलबार आयोजित