Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 26 May

विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

नेपाली कांग्रेस लगायतका विपक्षी दलहरूको अवरोधका कारण मंगलबार प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ। विपक्षी सांसदहरूले संसदीय नियमावली अनुसार प्रधानमन्त्री वालेन्द्र शाह संसदमा उपस्थित भई प्रश्नको जवाफ दिनुपर्ने माग राख्दै विरोध जनाएका थिए। बैठक नियमित कार्यसूचीमा प्रवेश गर्ने बित्तिकै सांसदहरूले उभिएर अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गर्ने निर्णय गर्नुभएको हो।

Summary by Jayaman

9publishers
12headlines
Span: 2 hoursNE onlyUpdated 26 May
Covered by
+1
Broke on K cha khabarGlobal Aawaj logoGlobal Aawaj

प्रतिनिधि सभामा विपक्षी दलहरुको अवरोध

काठमाडौँ । प्रतिनिधि सभामा विपक्षी दलहरुले अवरोध गरेका छन् । मंगलबारको बैठकमा शुन्य समय र विशेष समयपछि विपक्षी दलहरुले प्रधानमन्त्री संसदमा आउनुपर्ने भन्दै अवरोध गरेका हुन् । विपक्षी दलहरुले अवरोध गरेपछि सभामुख डिपी

archives12 publishers
Coverage

11 more headlines since

first · 26 Maylatest · 26 May
    1. प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)

      काठमाडौँ, जेठ १२ गते । प्रतिपक्षी दलको अवरोधका कारण केही समय स्थगित भएको प्रतिनिधि सभाको बैठक पुनः सुरु भएको छ ।

    2. प्रतिनिधिसभा बैठक फेरि सुरु, विपक्षीको अवरोध कायमै

      १२ जेठ, काठमाडौं । केही बेरअघि १५ मिनेटका लागि स्थगित प्रतिनिधिसभा बैठक फेरि सुरु भएको छ । प्रतिनिधिसभा बैठक फेरि सुरु भएलगत्तै विपक्षी दलहरूले फेरि अवरोध गरेका छन् । अवरोध गरे लगत्तै सभामुख डोलप्रसाद अर्यालले विपक्षीलाई बोल्न समय दिएका थिए । विपक्षीका तर्फबाट नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले धारणा राखेका छन् । जसमा उनले […]

    3. विपक्षीको अवरोधपछि स्थगित संसद् बैठक पुनः सुरु

      विपक्षी दलको अवरोध र नाराबाजीपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ।

      Nagarik News logoNagarik NewsPrivatepolitics12 publishers
    4. प्रधानमन्त्रीलाई संसद्‌मा उपस्थित गराउन पहल गर्ने रास्वपाको प्रतिबद्धता

      १५ मिनेटका लागि बैठक स्थगित गरेर सत्तापक्ष र प्रतिपक्षका नेताहरू सभामुखको अगुवाइमा संवादमा जुटेका छन् ।

    5. विपक्षी दलको विरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

      विपक्षी दलहरूको विरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।सभामुख डोलप्रसाद (डीपी) अर्यालले बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी दिए ।आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्ने बित्तिकै विपक्षी दलहरूले उठेर विरोध जनाएका थिए ।विपक्षी बेन्चमा रहेका सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गर्दै सभामुख अर्यालले बैठकको कार्यसूची अघि बढाउन सहयोग गर्न आग्रह गरेका थिए । 'सरकार र प्रधानमन्त्रीसँग मेरो छलफल भइरहेको छ, प्रधानमन्त्री सदनमा आउने तयारीमा हुनुहुन्छ, सदनमा छलफल भएको वि

      Lokaantar logoLokaantarPrivatestory12 publishers
    6. प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

      काठमाडौं– विपक्षी दलको अवरोधबीच चलिरहेको प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । काठमाडौं– प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति र जवाफको माग गर्दै विपक्षी दलहरूले अवरोध जारी राखेपछि नियमित कार्यसूची प्रभावित भएको छ । सभाको आजको बैठकमा आकस्मिक, शून्य र विशेष समयपश्चात प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत विपक्षी दलका सदस्यले आफ्नो आसनबाट उठेर […]

    7. प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित

      काठमाडौँ । प्रतिनिधि सभामा विपक्षी दलहरुले अवरोध गरेपछि १५ मिनेटका लागि स्थगित भएको छ । मंगलबारको बैठकमा शुन्य समय र विशेष समयपछि विपक्षी दलहरुले प्रधानमन्त्री संसदमा आउनुपर्ने भन्दै अवरोध गरेका थिए । विपक्षी

      Global Aawaj logoGlobal AawajPrivatearchives12 publishers
    8. विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगित

      काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रश्नोत्तर कार्यक्रम राख्न माग गर्दै विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। मंगलबार सभामुख डोलप्रसाद अर्यालले कार्यसूचीमा प्रवेश गर्ने वितिक्कै विपक्षी दलका सांसदले उभिएर विरोध जनाएका थिए। उनीहरूले संसद्को नियमावलीअनुसार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राख्न माग गरेका थिए। विपक्षी दलका सांसदले विरोध जारी राखेपछि सभामुख अर्यालले १५ मिनेटका […] The post विपक्षी दलले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक स्थगित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    9. प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

      काठमाडाैँ । प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएकाे छ । मंगलबार विपक्षी दलहरूले विराेध गरेपछि सभामुख डाेलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

      Ratopati logoRatopatiPrivatestory12 publishers
    10. प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

      काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। विपक्षी दलको अवरोधपछि सभामुख डीपी अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरे। विपक्षी दलले सदनमा प्रधानमन्त्री उपस्थित हुनुपर्ने अडान राखिरहेकै बेलामा सभामुखले बैठक अघि बढाएका थिए। तर रास्वपाका सांसद जगदीश खरेलले विपक्षी दलले सदनमा तमासा देखाएको आरोप लगाएपछि विपक्षी दलका सांसदहरू थप बिच्किए। सदनमा चर्को होहल्ला हुन […]

    11. प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

      प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

House of Representatives Meeting Adjourned Following Opposition Protest · K cha khabar