Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 26 May

रौतहटमा कुटपिटबाट एक युवकको मृत्यु, एक जना पक्राउ

रौतहटको चन्द्रपुर नगरपालिका–४ डाँडाटोलमा कुटपिटबाट ३० वर्षीय विष्णु सुवेदीको मृत्यु भएको छ। सोमबार राति ३८ वर्षीय विमल मोक्तानको कुटाइबाट गम्भीर घाइते भएका सुवेदीको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङका अनुसार प्रहरीले आरोपित मोक्तानलाई नियन्त्रणमा लिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Summary by Jayaman

5publishers
6headlines
Span: 12 hoursNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarNews of Nepal logoNews of Nepal

रौतहटमा कुटपिटबाट एक युवकको मृत्यु, एक जना पक्राउ

रौतहट। रौतहटको चन्द्रपुर नगरपालिका–४ ठाडाटोलमा कुटपिट घटना बाट एक युवकको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार सोमबार राति कुटपिटबाट चन्द्रपुर नगरपालिका–४ ठाडाटोल निवासी ३० वर्षीय विष्णु सुबेदीको मृत्यु भएको हो। प्रहरीका अनुसार बारा जिल्लाको निजगढ नगरपालिका–६ भवाराटोल घर भई चन्द्रपुर ४ मा बसोबास गर्दै आएका ३८ वर्षीय बिमल मोक्तानको कुटपिटबाट सुवेदीको मृत्यु भएको […]

Coverage

5 more headlines since

first · 26 Maylatest · 26 May
    1. रौतहटमा कुटपिटबाट युवकको मृत्यु

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only6 publishers
    2. रौतहटमा कुटपिटबाट एक युवकको मृत्यु, एक पक्राउ

      रौतहटको चन्द्रपुर नगरपालिका–४ डाँडाटोलमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ।

      Nagarik News logoNagarik NewsPrivateaparadh6 publishers
    3. रौतहटमा कुटपिटबाट एक युवकको मृत्यु

      रौतहटको चन्द्रपुर नगरपालिका–४ डाँडाटोलमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटबाट चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरका ३० वर्षीय विष्णु सुवेदीको मृत्यु भएको हो । बाराको निजगढ नगरपालिका–६ भवाराटोल घर भई हाल चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएका ३८ वर्षीय विमल मोक्तानको कुटपिटबाट सुवेदीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिइन् । मदिरा सेवन गरेका मोक्तानले बाटोमा हिँडिरहेका सुवेदीलाई

      Lokaantar logoLokaantarPrivatestory6 publishers
    4. रौतहटमा कुटपिटबाट एक जनाको मृत्यु

      मोक्तानको कुटाइबाट घाइते भएका सुबेदीलाई उपचारका लागि चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।...

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs6 publishers
    5. झगडा छुट्याउने क्रममा युवकको मृत्यु

      रौतहट- रौतहटमा झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–४ का ३० वर्षीय विष्णु सुवेदी रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार घटना झगडा छुट्याउने क्रममा भएको हो । सोही क्रममा बारा, निजगढ नगरपालिका–६ का ३८ वर्षीय विमल मोक्तानले सुवेदीलाई धकेलेका थिए। धकेलिँदा गम्भीर चोट लागेपछि सुवेदीको मृत्यु भएको प्रहरीले जनाएको […]