नेपाल महिला संघमा ७० सदस्य मनोनीत [नामावलीसहित]
काठमाडौँ- नेपाल महिला संघको केन्द्रीय कार्यसमितिमा ७० सदस्य मनोनयन गरी संगठनलाई पूर्णता दिइएको छ। अध्यक्ष मीनाकुमारी खरेलले प्राप्त कार्यादेशअनुसार नेपाली कांग्रेसका सभापतिसँगको परामर्शमा विभिन्न व्यक्तिहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनयन गरेकी हुन्। यससँगै नेपाल महिला संघको केन्द्रीय कार्यसमिति पूर्णता प्राप्त गरेको खरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। को को भए मनोनीत? १. पार्वती गिरी २. विनिता अधिकारी […]


