Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 6d ago

नेपाली ब्यान्ड नेपथ्य पहिलोपटक मलेसियामा प्रस्तुत हुँदै

लोकप्रिय नेपाली लोकरक ब्यान्ड नेपथ्यले आगामी जुन १ (जेठ १८) मा मलेसियामा पहिलोपटक सांगीतिक प्रस्तुति दिने भएको छ। क्यानाडा र न्युजिल्यान्डको भ्रमण सकेर फर्किएको यो समूहले मलेसियाको राजधानी क्वालालम्पुरस्थित 'जेप क्वालालम्पुर' मा आफ्नो प्रस्तुति दिनेछ। मलेसियामा कार्यरत र बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी यो कार्यक्रम आयोजना गर्न लागिएको हो।

Summary by Jayaman

TopicsCanada
6publishers
6headlines
Span: 2d 4hNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

मलेसियामा पहिलोपटक गुञ्जिँदै ‘नेपथ्य’

काठमाडौं । अध्ययन र अन्य अवसरका निम्ति बिदेशिएका नेपालीमाझ लगातारको प्रदर्शनपछि नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ अब रोजगारीका निम्ति प्रवासमा पुगेका दर्शक-श्रोतासँग उभिने भएको छ । क्यानाडा र लगत्तैको न्युजिल्यान्ड भ्रमण सकेर गत साता मात्र स्वदेश फिरेको समूह, जुनको पहिलो तारिख (जेठ १८) मा मलेसियाको राजधानी क्वालालम्पुरमा प्रस्तुत हुँदै छ । त्यहाँ बसोबास गर्दै आएकाहरूले ‘जेप […]

Coverage

5 more headlines since

first · 26 Maylatest · 6d ago
    1. मलेसियामा पहिलोपटक नेपथ्य गुञ्जिने

      काठमाडौं। अध्ययन र अन्य अवसरका निम्ति विदेसिएका नेपालीमाझ लगातारको प्रदर्शनपछि नेपाली लोकरक ब्यान्ड नेपथ्य अब रोजगारीका निम्ति पराइ भूमि पुगेका श्रोतासँग उभिने भएको छ । क्यानडा र लगत्तैको न्युजिल्यान्ड भ्रमण सकेर गत साता मात्र स्वदेश फिरेको समूह, यसै जुनको पहिलो तारिख (जेठ १८) मा मलेसियाको राजधानी क्वालालम्पुरमा प्रस्तुत हुँदै छ । त्यहाँ बसोबास गर्दै आएकाहरूले […]

    2. पहिलोपटक मलेसिया जाँदै नेपथ्य

      क्यानाडा र लगत्तैको न्युजिल्यान्ड भ्रमण सकेर गत साता मात्र स्वदेश फिरेको समूह, यसै जुनको पहिलो तारिख (जेठ १८) मा मलेसियाको राजधानी क्वालालम्पुरमा प्रस्तुत हुँदैछ ।...

      Nagarik News logoNagarik NewsPrivatearts6 publishers
    3. मलेसियामा पहिलोपटक नेपथ्य, क्वालालम्पुरमा गुञ्जिँदै

      ब्यान्ड यसपटक मलेसियाको राजधानी क्वालालम्पुरमा पहिलोपटक सांगीतिक कार्यक्रम गर्न लागेको हो।

      Setopati logoSetopatiPrivateart6 publishers
    4. मलेसियामा पहिलोपटक गुञ्जिँदै नेपथ्य

      अध्ययन र अन्य अवसरका निम्ति विदेशिएका नेपालीमाझ लगातारको प्रदर्शनपछि नेपाली लोकरक ब्यान्ड नेपथ्य अब रोजगारीका निम्ति पराइ भूमि पुगेका श्रोतासँग उभिने भएको छ ।क्यानाडा र लगत्तैको न्युजिल्यान्ड भ्रमण सकेर गत साता मात्र स्वदेश फिरेको समूह, यसै जुनको पहिलो तारिख (जेठ १८) मा मलेसियाको राजधानी क्वालालम्पुरमा प्रस्तुत हुँदै छ । त्यहाँ बसोबास गर्दै आएकाहरूले ‘जेप क्वालालम्पुर’मा सोमबार बेलुकी नेपाली लोकधुनमा आधारित रक गीतहरूको आनन्द लिन सक्नेछन् ।जापानको जेप नेटवर्कअन्तर्गत रहेर च

      Lokaantar logoLokaantarPrivatestory6 publishers
    5. नेपथ्य मलेसियामा पहिलोपटक गुञ्जने

      काठमाडौँ । अध्ययन र अन्य अवसरका निम्ति बिदेसिएका नेपालीमाझ लगातारको प्रदर्शनपछि नेपाली लोकरक ब्यान्ड नेपथ्य अब रोजगारीका निम्ति पराइ भूमि पुगेका श्रोतासँग उभिने भएको छ। क्यानाडा र लगत्तैको न्युजिल्यान्ड भ्रमण सकेर गत साता मात्र स्वदेश फिरेको यो

      Ratopati logoRatopatiPrivatestory6 publishers
Nepathya to Perform First Ever Concert in Malaysia This June · K cha khabar