Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 26 Maylast: 26 May

रोल्पामा हावाहुरीले ढालेको रुखले च्यापेर दुई महिलाको मृत्यु

रोल्पाको थवाङ गाउँपालिकामा हावाहुरीले ढालेको रुखले च्यापेर दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा थवाङ-२ हेलोवाङकी ६० वर्षीया रुजु झाँक्री र ५० वर्षीया मनबुजी झाँक्री रहेका छन्। सोमबार साँझ थवाङ आधारभूत अस्पतालमा बिरामी भेटेर घर फर्कने क्रममा उनीहरू रुखले च्यापिएका थिए। रुजुको घटनास्थलमै र मनबुजीको उपचारका लागि पोखरा लैजाँदै गर्दा मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

Summary by Jayaman

7publishers
7headlines
Span: 5 hoursNE onlyUpdated 26 May
Covered by
Broke on K cha khabarNepal Press logoNepal Press

बिरामी भेटेर फर्केका सासू-बुहारी बाटोमै अस्ताए

रूपन्देही । रोल्पामा हावाहुरीसँगै ढलेको रुखले च्याप्दा दुई जना महिलाको मृत्यु भएको छ। थवाङ गाउँपालिका-२ हेलोवाङकी ६० वर्षीया रूजु झाँक्री र ५० वर्षीया मनबुजी झाँक्रीको रुखले च्यापिएर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी कृष्ण श्रेष्ठका अनुसार रूजुको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते मनबुजीको उपचारका लागि पोखरा लैजाँदै गर्दा मंगलबार बिहान […]

Coverage

6 more headlines since

first · 26 Maylatest · 26 May
    1. रुखले च्यापेर दुई जनाको मृत्यु

      रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रुखले च्यापेर दुई जनाको मृत्यु भएको छ ।

    2. रूखले च्याप्दा रोल्पामा दुई महिलाको मृत्यु

      रोल्पाको थवाङ गाउँपालिकामा हावाहुरीका कारण ढलेको रूखले च्याप्दा दुई महिलाको मृत्यु भएको छ।

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs7 publishers
    3. रूखले च्यापेर दुई जनाको मृत्यु

      दाङ । रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ हेलोवाङकी ६० वर्षीया रुजु झाँक्री र सोही ठाउँकी ५० वर्षीया मनबुजी झाँक्री रहेको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी

      Ratopati logoRatopatiPrivatestory7 publishers
    4. हावाले ढालेको रुखले च्यापेर दुई जनाको मृत्यु

      दाङ- रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रुखले च्यापेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा थवाङ गाउँपालिका-२ हेलोवाङकी ६० वर्षीया रुजु झाँक्री र सोही ठाउँकी ५० वर्षीया मनबुजी झाँक्री रहेको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए। उनका अनुसार रुजुको घटनास्थलमा नै र मनबुजीको उपचारका लागि कास्की पोखरातर्फ लैजाने क्रममा आज मृत्यु भएको […]

    5. हावाहुरीले ढालेको रुखले च्यापेर २ जनाको मृत्यु

      रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रुखले च्यापेर दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ हेलोवाङकी ६० वर्षीया रुजु झाँक्री र सोही ठाउँकी ५० वर्षीया मनबुजी झाँक्री रहेको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए ।उनका अनुसार रुजुको घटनास्थलमा नै र मनबुजीको उपचारका लागि कास्की पोखरातर्फ लैजाने क्रममा आज मृत्यु भएको हो ।उनीहरू दुवै जना सोमबार बेलुकी थवाङ आधारभूत अस्पतालमा बिरामी भेट्न गएका थिए ।बिरामी भेटेर घरतर्फ फर्किने क्रममा बेलुकी हावाहुरीस

      Lokaantar logoLokaantarPrivatestory7 publishers
    6. हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु

      दाङ– रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थवाङ गाउँपालिका–२ हेलोवाङकी ६० वर्षीया रुजु झाँक्री र सोही ठाउँकी ५० वर्षीया मनबुजी झाँक्री रहेको रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । उनका अनुसार रुजुको घटनास्थलमा नै र मनबुजीको उपचारका लागि कास्की पोखरातर्फ लैजाने क्रममा आज […]

Two Women Killed by Falling Tree During Storm in Rolpa · K cha khabar