Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Maylast: 6d ago

नेपालको १५ लाख ९० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार

अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार नेपालको १५ लाख ९० हजार ३८८ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ। यो कुल कृषियोग्य जमिनको ४४.६३ प्रतिशत र सिँचाइयोग्य जमिनको ६२.६१ प्रतिशत हिस्सा हो। सर्वेक्षणका अनुसार अझै पनि ५५ प्रतिशत कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुग्न बाँकी छ भने ५ लाख ३२ हजार ६५५ हेक्टरमा मात्र वर्षभरि सिँचाइको व्यवस्था रहेको छ।

Summary by Jayaman

8publishers
9headlines
Span: 1 dayNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarKhabarhub logoKhabarhub

कृषि क्षेत्रको ४४.६ प्रतिशतमा पुग्यो सिँचाइ

काठमाडौं– नेपालको कृषियोग्य भूमिको ४४.६ प्रतिशत हिस्सामा सिँचाइ सुविधा पुगेको छ । सरकारले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले ०८२ फागुनसम्म नेपालको सिँचाइयोग्य जमिनको ६२.६ प्रतिशत जमिनमा सिँचाइ पुगेको देखाएको हो । साथै, सर्वेक्षणले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत फागुनसम्म २१ सुपरजोन, २०६ जोन, १ हजार ६ सय ९९ ब्लक र ९ हजार […]

Coverage

8 more headlines since

first · 27 Maylatest · 6d ago
    1. सिँचाइ सुविधा विस्तार हुँदै, १५ लाख हेक्टरभन्दा बढी क्षेत्रमा पहुँच

      काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय का अनुसार सरकारको प्रभावकारी व्यवस्थापनसँगै देशभर सिँचाइयोग्य क्षेत्र विस्तार हुँदै गएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार संघीयस्तरका आयोजनामार्फत हाल १५ लाख ९० हजार ३८८ हेक्टर क्षेत्रमा

      Ajako Artha logoAjako ArthaPrivatestory9 publishers
    2. १५ लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

      काठमाडौँ । सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल विस्तार हुँदै गएको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको मन्त्रालयगत प्रगति विवरणअनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्घीयस्तरमा सञ्चालन गरेका आयोजनाबाट सिँचाइ सुविधा १५ लाख

      Ratopati logoRatopatiPrivatestory9 publishers
    3. पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

      काठमाडौँ, जेठ १४ गते । सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल विस्तार हुँदै गएको छ ।अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको मन्त्रालयगत प्र...

    4. पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

      मन्त्रालयका अनुसार, भूमिगत सिँचाइ आयोजनाबाट पाँच लाख ४६ हजार ४४८ हेक्टर सिञ्चित क्षेत्रफल विस्तार भएको छ ।...

      Nagarik News logoNagarik NewsPrivateeconomy9 publishers
    5. १५ लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

      अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको मन्त्रालयगत प्रगति विवरणअनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्घीयस्तरमा सञ्चालन गरेका आयोजनाबाट सिँचाइ सुविधा १५ लाख ९० हजार ३८८ हेक्टरमा पुगेको छ ।

    6. १५ लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

      काठमाडौं । सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल विस्तार हुँदै गएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको मन्त्रालयगत प्रगति विवरणअनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्घीयस्तरमा सञ्चालन गरेका आयोजनाबाट सिँचाइ सुविधा १५ लाख ९० हजार ३८८ हेक्टरमा पुगेको छ । सिँचाइयोग्य भूमिमध्ये पाँच लाख ३२ हजार ६५५ हेक्टरमा वर्षभरनै सिँचाइ सुविधा […]

    7. पन्ध्र लाख ९० हजार हेक्टरमा पुग्यो सिँचाइ सुविधा

      काठमाडौं– सरकारको प्रभावकारी व्यवस्थापनका कारण मुलुकभित्र क्रमशः सिँचाइयोग्य क्षेत्रफल विस्तार हुँदै गएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको चालु आवको मन्त्रालयगत प्रगति विवरणअनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सङ्घीयस्तरमा सञ्चालन गरेका आयोजनाबाट सिँचाइ सुविधा १५ लाख ९० हजार ३८८ हेक्टरमा पुगेको छ । सिँचाइयोग्य भूमिमध्ये पाँच लाख ३२ हजार ६५५ हेक्टरमा वर्षभरनै सिँचाइ सुविधा उपलब्ध […]

    8. ५५ प्रतिशत कृषियोग्य जमिनमा छैन सिँचाइ पुहँच !

      नेपालमा अझै पनि ५५ प्रतिशत कृषियोग्य जमिनमा सिँचाइ सुविधा नपुगेको पाइएको छ । सिँचाइ सुविधा विस्तार हेर्दा कृषियोग्य जमिनको आधा पनि पुगेको छैन । कृषियोग्य जमिनमा ४४.६३ प्रतिशत मात्रै सिँचाइ विस्तार भएको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणले देखाएको हो । बुधबार सार्वजनिक गरिएको सर्वेक्षण अनुसार चालु आर्थिक वर्षको फागुनसम्म कृषियोग्य जमिनको ४४.६३ प्रतिशत र सिँचाइयोग्य जमिनको ६२.६१ प्रतिशत जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । अर्थात् अझैपनि ५५.३७ प्रतिशत कृषियोग्य जमिन र ३७.३९ प्रतिश

      Lokaantar logoLokaantarPrivatestory9 publishers
Nepal Extends Irrigation Facilities to 1.59 Million Hectares of Land · K cha khabar