सर्वोच्चले भन्यो- पेशी व्यवस्थापनमा गोला प्रक्रियाको पुनर्विचार गर्ने कुनै सोच छैन
सर्वोच्च अदालतले पेशी व्यवस्थापनका लागि गोला प्रक्रियाको पुनर्विचार गर्ने कनै पनि सोच नभएको बताएको छ।
सर्वोच्च अदालतले मुद्दाको पेशी व्यवस्थापनका लागि लागू गरिएको गोला प्रक्रिया हटाउने वा यसको विकल्प खोज्ने सम्बन्धमा कुनै पनि औपचारिक छलफल नभएको स्पष्ट पारेको छ। प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बुधबार एक विज्ञप्ति जारी गर्दै २०७८ को निर्देशिका बमोजिम भइरहेको वर्तमान व्यवस्थामा पुनर्विचार गर्ने कुनै सोच नरहेको जानकारी दिनुभयो। केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा गोला प्रक्रियाको विकल्प खोजिन लागेको भन्ने समाचार सार्वजनिक भएपछि अदालतले यस्तो स्पष्टीकरण दिएको हो।
Summary by Jayaman
सर्वोच्च अदालतले पेशी व्यवस्थापनका लागि गोला प्रक्रियाको पुनर्विचार गर्ने कनै पनि सोच नभएको बताएको छ।
7 more headlines since

काठमाडौं। सर्वोच्च अदालतले पेशी व्यवस्थापनका लागि गोलाप्रथा प्रक्रियाको पुनर्विचार गर्ने कुनै पनि छलफल र सोचसमेत नगरेको स्पष्ट पारेको छ । केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा उक्त प्रणालीको विकल्प खोजिँदै छ भनेर समाचार सार्वजनिक भएपछि अदालतले आधिकारिक रूपमा स्पष्ट पारेको हो । सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाद्वारा बुधबार जारी विज्ञप्तिमा दैनिक पेशी व्यवस्थापनमा प्रयोग […]
काठमाडौँ– सर्वोच्च अदालतले गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन प्रक्रियाबारे पुर्नविचार गर्ने सोच नभएको जनाएको छ। आयोगका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बुधबार जारी गरेको विज्ञप्तिमा अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ जारी भई सोहीबमोजिम मुद्दाको पेशी व्यवस्थापन हुँदै आएको अवस्थामा परिवर्तन गर्ने सोच नभएको उल्लेख छ। ‘दैनिक पेशी व्यवस्थापनका लागि अवलम्बन गरिएको गोला प्रक्रियाको बारेमा पुर्नविचार […]

काठमाडौं– सर्वोच्च अदालतले गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन प्रक्रियाबारे पुनर्विचार गर्ने सोच नभएको जनाएको छ । आयोगका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले आज जारी गरेको प्रेस विज्ञप्तिमा अदालतहरूमा गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका, २०७८ जारी भई सोहीबमोजिम मुद्दाको पेशी व्यवस्थापन हुँदै आएको अवस्थामा परिवर्तन गर्ने सोच नभएको उल्लेख छ । दैनिक पेशी व्यवस्थापनका लागि अवलम्बन गरिएको गोला […]
सर्वोच्च अदालतले गोला प्रक्रियाको विकल्पबारे कुनै छलफल नभएको स्पष्ट पारेको छ ।सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले बुधबार विज्ञप्तिमार्फत् दैनिक पेशी व्यवस्थापनका लागि अवलम्बन गरिएको गोला प्रक्रियाको बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा औपचारिक रूपमा कतै पनि चर्चा र छलफल नभएको स्पष्ट पारेका हुन् । 'दैनिक पेशी व्यवस्थापनको लागि अवलम्बन गरिएको गोला प्रक्रियाको बारेमा पुनर्विचार गर्ने कुनै पनि सोच र धारणा औपचारिक रुपमा कतै पनि चर्चा र छलफल नभएको तथा ग
_uzkFY41RmY.jpg)
काठमाडौं। सर्वोच्च अदालतले अदालतहरूमा लागू गरिएको गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन गर्ने वर्तमान प्रणालीमा कुनै पनि परिवर्तन वा पुनर्विचार गर्ने सोच नरहेको स्पष्ट पारेको छ। केही सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरूमा गोला प्रक्रियाको विकल्प खोजिन लागेको र

काठमाडौँ । सर्वोच्च अदालतले अदालतहरूमा मुद्दाको पेसी व्यवस्थापनका लागि लागू गरिएको ‘गोला प्रक्रिया’ हटाउने वा यसको विकल्प खोज्ने सम्बन्धमा कुनै पनि औपचारिक छलफल नभएको बताएको छ । सर्वोच्च अदालतले विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा गोला

काठमाडौं । सर्वोच्च अदालतले अदालतहरूमा लागू गरिएको गोला प्रक्रियाद्वारा पेशी व्यवस्थापन गर्ने प्रणालीमा कुनै पनि परिवर्तन वा पुनर्विचार गर्ने सोच नरहेको प्रष्टीकरण दिएको छ । केही मिडिया र सामाजिक सञ्जालमा गोला प्रक्रियाको विकल्प खोजिन लागेको समाचार सार्वजनिक भएको भन्दै सर्वोच्चले स्पष्ट पारेको हो । प्रवक्ता अर्जुनप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दैनिक पेशी व्यवस्थापनका लागि […]