Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 28 Maylast: 28 May

उपराष्ट्रपति रामसहायप्रसाद यादव र चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेट

नेपालका लागि चीनका राजदूत चाङ माओमिङले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेट गर्नुभएको छ। भेटका क्रममा उनीहरूबीच शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान र दीर्घकालीन मैत्रीमा आधारित नेपाल–चीन सम्बन्धका साथै आर्थिक सहयोगका विषयमा छलफल भएको थियो। उपराष्ट्रपति यादवले विगत चार दशकमा चीनले हासिल गरेको प्रगतिको सराहना गर्दै व्यापार, पर्यटन, पूर्वाधार र ऊर्जा क्षेत्रमा सहकार्यको आवश्यकतामा जोड दिनुभयो। दुवै पक्षले आगामी दिनमा द्विपक्षीय हित र भावी सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Summary by Jayaman

6publishers
6headlines
Span: 2 hoursNE onlyUpdated 28 May
Covered by
Broke on K cha khabarNagarik News logoNagarik News

उपराष्ट्रपतिसँग चिनियाँ राजदूतको भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीचले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन्।...

politics6 publishers
Coverage

5 more headlines since

first · 28 Maylatest · 28 May
    1. उपराष्ट्रपति यादव र चिनियाँ राजदूत चाङ माओमिङबीच भेट

      काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीचले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन्। उनीहरूबीच शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान र दीर्घकालीन मैत्रीमा आधारित नेपाल–चीन सम्बन्ध, आर्थिक सहयोग तथा भावी सहकार्यका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। उपराष्ट्रपति यादवले बितेका चार दशकमा चीनले हासिल गरेको प्रगतिको सराहना गर्दैै दुई देशबीच व्यापार, […]

    2. उपराष्ट्रपति यादव र चिनियाँ राजदूत चाङ माओमिङबीच भेट

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only6 publishers
    3. उपराष्ट्रपति यादव र चीनका राजदूत माओमिङबीच शिष्टाचार भेट

      काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार भएको भेटमा शुभकामना आदानप्रदान पश्चात द्विपक्षीय सम्बन्ध, नेपाल–चीन आर्थिक सहयोग

      Global Aawaj logoGlobal AawajPrivatearchives6 publishers
    4. उपराष्ट्रपति यादवसँग चिनियाँ राजदूतको भेट

      उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीचले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन् । त्यस अवसरमा उनीहरूबीच शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान र दीर्घकालीन मैत्रीमा आधारित नेपाल–चीन सम्बन्ध, आर्थिक सहयोग तथा भावी सहकार्यका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।उपराष्ट्रपति यादवले बितेका चार दशकमा चीनले हासिल गरेको प्रगतिको सराहना गर्दै दुई देशबीच व्यापार, पर्यटन, पूर्वाधार, ऊर्जा र प्रविधि

      Lokaantar logoLokaantarPrivatestory6 publishers
    5. उपराष्ट्रपति यादवसँग चिनियाँ राजदूतको भेट

      काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीचले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरका छन् । भेटका अवसरमा उनीहरूबीच शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान र दीर्घकालीन मैत्रीमा आधारित नेपाल–चीन सम्बन्ध, आर्थिक सहयोग तथा भावी सहकार्यका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ । उपराष्ट्रपति यादवले बितेका चार दशकमा चीनले हासिल गरेको प्रगतिको सराहना […]

Chinese Ambassador Zhang Maoming Calls on Vice President Ramsahay Prasad Yadav · K cha khabar