Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 28 Maylast: 28 May

मुग्लिन–पोखरा सडक विस्तार कार्य आगामी असारसम्ममा पनि नसकिने

पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार आयोजनाको पश्चिम खण्डको काम आगामी असार १५ गतेसम्ममा पनि सम्पन्न नहुने देखिएको छ। तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्मको ३८.७१ किलोमिटर सडकखण्डमा निर्माण कार्य सुस्त हुँदा पटक-पटक म्याद थपिए पनि आयोजना अधुरै रहने भएको हो। इन्धन अभाव र मूल्यवृद्धिका कारण निर्माणमा ढिलाइ भएको बताइएको छ।

Summary by Jayaman

6publishers
6headlines
Span: 43 minNE onlyUpdated 28 May
Covered by
Broke on K cha khabarNagarik News logoNagarik News

मुग्लिन-पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ।...

economy6 publishers
Coverage

5 more headlines since

first · 28 Maylatest · 28 May
    1. मुग्लिन–पोखरा सडक विस्तार : अगामी असारसम्म पूरा नहुने

      कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स्तरोन्नति पटक–पटक म्याद थप हुँदासमेत अझै पूरा हुन सकेको छैन । तनहुँको जामुनेदेखि पोखराको

      Ratopati logoRatopatiPrivatestory6 publishers
    2. मुग्लिन–पोखरा सडक विस्तार यो वर्ष पनि अधुरै रहने संकेत

      कास्की । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स्तरोन्नति पटक–पटक म्याद थप हुँदासमेत अझै पूरा हुन सकेको छैन । तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्मको ३८ दशमलव ७१ किलोमिटर सडकखण्ड पश्चिम खण्डअन्तर्गत पर्दछ । आयोजनाको म्याद गत पुसमा तेस्रोपटक थप गर्दै आगामी असार १५ […]

    3. मुग्लिन–पोखरा सडक विस्तार : असारसम्म पूरा नहुने

      कास्की, जेठ १४ गते । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि सुरुआत भएको सडक विस्तार तथा स्तरोन्नति पटक–पट...

    4. मुग्लिन–पोखराको पश्चिम खण्ड आगामी असारसम्म पूरा नहुने

      पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ।

      Setopati logoSetopatiPrivatekinmel6 publishers
    5. सास्ती अझै लम्बिने: इन्धन अभाव र मूल्यवृद्धिका कारण मुग्लिन–पोखरा सडक विस्तार असारसम्म पनि नसकिने पक्का

      पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक स्तरोन्नति आयोजनाको पश्चिम खण्डमा निर्माण सुस्त बनेको छ । पाँच वर्षअघि शुरूआत भएको सडक विस्तार तथा स्तरोन्नति पटक–पटक म्याद थप हुँदासमेत अझै पूरा हुन सकेको छैन । तनहुँको जामुनेदेखि पोखराको सेतीपुलसम्मको ३८ दशमलव ७१ किलोमिटर सडकखण्ड पश्चिम खण्डअन्तर्गत पर्दछ ।आयोजनाको म्याद गत पुसमा तेस्रोपटक थप गर्दै आगामी असार १५ गतेसम्म पुर्‍याइएको थियो । तर पछिल्लो प्रगति हेर्दा निर्धारित अवधिभित्र निर्माण सम्पन्न नहुने अनिश्चित भएको हो । पेट्

      Lokaantar logoLokaantarPrivatestory6 publishers
Muglin-Pokhara Road Expansion Project Faces Delays Beyond Mid-July Deadline · K cha khabar