Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 28 Maylast: 6d ago

इन्डोनेसियालाई हराउँदै नेपाल एसियाली खेलकुद छनोटको सेमिफाइनलमा प्रवेश

मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभलमा बिहीबार भएको एसियाली खेलकुद महिला टी-२० छनोट खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ। समूह 'बी' अन्तर्गतको आफ्नो दोस्रो खेलमा जित निकाल्दै नेपाल समूह विजेताको रूपमा अन्तिम चारमा पुग्न सफल भएको हो। यसअघि पहिलो खेलमा चीनलाई हराएको नेपालले अब सेमिफाइनलमा आयोजक मलेसियाको सामना गर्नेछ।

Summary by Jayaman

5publishers
8headlines
Span: 8 hoursNE onlyUpdated 6d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

एसियन गेम्स महिला टी–२० छनोट : इन्डोनेसियासँग भिड्दै नेपाल

काठमाडौँ । सन् २०२६ मा जापानमा आयोजना हुने एसियाली खेलकुदमा छनोट हुने लक्ष्यसहित एसियन गेम्स महिला टी–२० छनोटअन्तर्गतको छैटौँ खेलमा नेपालले बिहीबार इन्डोनेसियाको सामना गर्दैछ । यो खेल मलेसियाको क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा ११:४५ बजे सुरु

story8 publishers
Coverage

7 more headlines since

first · 28 Maylatest · 6d ago
    1. नेपाल एशियन गेम्सको क्रिकेटतर्फको महिला क्वालिफायर्सको सेमिफाइनलमा

      काठमाडौँ । नेपाल एशियन गेम्सको क्रिकेटतर्फको क्वालिफायर्सको सेमिफाइनलमा पुगेको छ । आज सम्पन्न दोस्रो खेलमा इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको । इन्डोनेसियाले दिएको ११४ रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ६

      Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers
    2. एसियाड महिला क्रिकेट छनोट : इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा, एसियाड छनोटको सम्भावना बलियो

      आगामी एसियाली खेलकुदको महिला क्रिकेट छनोट प्रतियोगितामा बिहीबार नेपालले इन्डोनेसियालाई चार विकेटले हराएको छ ।जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो । यसअघि, आफ्नो पहिलो खेलमा नेपालले चीनलाई पराजित गरेको थियो ।लगातार दोस्रो जितसँगै नेपाली टोली समूह विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा नेपालले आयोजक मलेसियाको सामना गर्नेछ ।समूहमा दोस्रो हुँदै अगाडि बढेको चीनले भने सेमिफाइनलमा थाइल्यान्डसँग भिडन्त गर्नेछ । समूह ‘ए’बाट थाइल्यान्ड विजेता र मलेसिया उपविजेता

      Lokaantar logoLokaantarPrivatestory8 publishers
    3. एसियन गेम्स महिला टी–२० छनोटमा नेपालको लगातार दोस्रो जित

      क्वाललम्पुर । एसियन गेम्स महिला टी- २० छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार क्वाललम्पुरस्थित बायोमास ओभल मैदानमा भएको खेलमा नेपालले इन्डोनेसियलाई ४ विकेटले पराजित गरेको हो । इन्डोनेसियाले प्रस्तुत गरेको १ सय

      Ratopati logoRatopatiPrivatestory8 publishers
    4. लगातार दोस्रो जित निकाल्दै नेपाल सेमिफाइनलमा

      नेपाल एसियन गेम्स छनोटको सेमिफाइनलमा पुगेको छ। बिहीबार इन्डोनेसियामाथि ४ विकेटको जित निकाल्दै नेपाल सेमिफानलमा पुगेको हो।

      Setopati logoSetopatiPrivatesports8 publishers
    5. एसियन गेम्स छनोट : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

      नेपालले बिहीबार मलेसियाको बायोमास ओभलमा सम्पन्न समूह ‘बी’ को अन्तिम खेलमा इन्डोनेसियाविरुद्ध चार विकेटको जित निकालेको हो ।

      Baahrakhari logoBaahrakhariPrivatedetail8 publishers
    6. नेपाल आज इन्डोनेसियासँग भिड्दै, सजिलै सेमिफाइनलमा पुग्ने दाउ

      आगामी एसियाली खेलकुदको छनोट प्रतियोगितामा बिहीबार नेपालले इन्डोनेसियाको सामना गर्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल विहान ११:४५ बजे शुरू हुनेछ ।जारी छनोट प्रतियोगितामा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो । यसअघि, बुधबार खेलिएको आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले हराएको थियो ।यो खेलमा विजयी भए नेपाली टोली सजिलै प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ । योसँगै नेपाली टोलीको आगामी एसियाली खेलकुद खेल्ने सम्भावना पनि बलियो बन्नेछ ।छनोट प्रतियोगितामा ६ टोली सहभागी छन् । समूह ‘ए’मा थाइल्य

      Lokaantar logoLokaantarPrivatestory8 publishers
    7. एसियन गेम्स छनोट : सेमिफाइनल पुग्ने लक्ष्यमा नेपाल

      काठमाडौं । एसियन गेम्स महिला क्रिकेट छनोटमा इन्डोनेसियाको सामना गर्दा नेपाल लगातार दोस्रो जितसहित सेमिफाइनल पुग्ने लक्ष्यमा हुनेछ । खेल मलेसियाको बायोमास ओभलमा नेपाली समयानुसार बिहान ११ः४५ बाट सुरु हुनेछ । आफ्नो पहिलो खेलमा

      Global Aawaj logoGlobal AawajPrivatearchives8 publishers
Nepal Women Reach Asian Games Qualifiers Semifinals After Defeating Indonesia · K cha khabar