
कांग्रेसको निष्कर्ष- प्रधानमन्त्री गैरजिम्मेवार भए, बहुमतको बलमा हिँडे
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह जनताप्रतिको उत्तरदायी र जिम्मेवारी नभएको निष्कर्ष निकालेको छ।
बिहीबार सिंहदरबारमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री बालेन शाह जनताप्रति गैरजिम्मेवार भएको निष्कर्ष निकालेको छ। प्रमुख सचेतक वासना थापाका अनुसार गणतन्त्र दिवसको समारोहलाई सम्बोधन नगर्ने र संसदमा उठेका प्रश्नहरूको जवाफ नदिने प्रधानमन्त्रीको व्यवहारप्रति पार्टीले आपत्ति जनाएको छ। बैठकले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनलाई निष्पक्ष रूपमा कार्यान्वयन गर्न समेत माग गरेको छ।
Summary by Jayaman

नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह जनताप्रतिको उत्तरदायी र जिम्मेवारी नभएको निष्कर्ष निकालेको छ।
6 more headlines since

नेपाली कांग्रेसले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगरेको विषयलाई गैरजिम्मेवारीपूर्ण व्यवहारका रूपमा लिएको जनाएको छ।...

काठमाडौं। नेपाली कांग्रेसले गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बोधन नगरेको विषयलाई गैरजिम्मेवारीपूर्ण व्यवहारका रूपमा लिएको जनाएको छ। बिहीबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक वासना थापाले हालसम्मको अभ्यासअनुसार गणतन्त्र दिवसमा प्रधानमन्त्रीको सम्बोधन नियमित हुने
काठमाडौँ- नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गैरजिम्मेवार बन्दै गएको निष्कर्ष निकालेको छ। बहुमतको दम्भमा सरकार गैरजिम्मेवार बनेर अगाडि बढिरहेको कांग्रेसले निष्कर्ष निकालेको हो। त्यस्तै कांग्रेसले जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदनलाई निष्पक्ष ढंगले कार्यान्वयन गर्न माग गरेको छ। बिहीबार सिंहदरबारमा बसेको कांग्रेस संसदीय दलको बैठकपछि प्रमुख सचेतक वासना थापाले आयोगको प्रतिवेदनका बारेमा सामान्य छलफल […]
नेपाली कांग्रेसले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहमा जनताप्रतिको उत्तरदायित्त्वको कमी रहेको बताएको छ ।बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीको व्यवहारबारे बैठकमा छलफल भएको बताइन् ।उनले प्रधानमन्त्रीको व्यवहारलाई गैरजिम्मेवारपूर्ण व्यवहारकै रूपमा लिएको समेत बताइन् । गणतन्त्र दिवस समारोहलाई सम्बोधन नगर्ने, सदनमा सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिने लगायतका प्रधानमन्त्रीको व्यवहारका विषयमा छलफल भएको थापाले बत
_BAP5m3dd6h.jpg)
काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह जनताप्रतिको उत्तरदायी र जिम्मेवारी नभएको निष्कर्ष निकालेको छ। आज बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने भन्ने विषयमा पार्टीको बैठकमा छलफल भएको

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाह जनताप्रतिको उत्तरदायी र जिम्मेवारी नभएको निष्कर्ष निकालेको छ। आज बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने भन्ने विषयमा पार्टीको बैठकमा छलफल भएको प्रमुख सचेतक वासना थापाले बताइन्। उनले भनिन्, ‘हिजोको अभ्यास हो। उहाँले आफू आउन नसक्ने कारण बताइदिनुपर्ने थियो। अब प्रधानमन्त्री आउन नसक्ने […] The post प्रधानमन्त्री जनताप्रति उत्तरदायी र जिम्मेवारी नभएको कांग्रेसको निष्कर्ष appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....