३१ निकाय खारेज, १८ निकाय पुनर्संचरना
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार बजेट भाषणमार्फत सरकारी संरचना चुस्त बनाउन उक्त निर्णय लिइएको बताएका हुन् ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै ३१ वटा सरकारी निकाय खारेज गर्ने घोषणा गर्नुभएको छ। प्रशासनिक खर्च कटौती गर्न सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा सीमित गर्ने र १८ वटा निकायको पुनर्संरचना गर्ने योजना अघि सारेको छ। यसका साथै ६ वटा निकायलाई आपसमा गाभिने र अन्य ६ वटालाई हस्तान्तरण गरिने बजेट वक्तव्यमा उल्लेख छ। सरकारी संरचनालाई चुस्त बनाउने यो कदमबाट करिब २० अर्ब रुपैयाँ बचत हुने अनुमान गरिएको छ।
Summary by Jayaman
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार बजेट भाषणमार्फत सरकारी संरचना चुस्त बनाउन उक्त निर्णय लिइएको बताएका हुन् ।
11 more headlines since
The government has introduced a plan to scrap 31 agencies and restructure 18 agencies.Presenting the budget for the fiscal year 2083/84 at a joint meeting of both houses of the Federal Parliament today, Finance Minister Dr Swarnim Wagle said that 31 agencies will be scraped, six agencies will be merged, six agencies will be transferred, and 18 agencies will be restructured.

काठमाडौं । सरकारले मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा सीमित गरेको जनाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रशासनिक खर्च कटौती गर्दै बचत हुने रकम प्रशासन सुधार तथा सेवा प्रवाहलाई चुस्त-दुरुस्त बनाउन उपयोग गरिने बताएका छन्। शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै उनले ३१ वटा निकाय खारेज गरिने जानकारी दिए। यस्तै, ६ निकायलाई एकआपसमा गाभिने, […]

काठमाडौँ, जेठ १५ गते । सरकारले विभिन्न ३१ वटा सरकारी निकाय खारेज गर्ने भएको छ ।शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा...
सरकारले ३१ वटा सरकारी निकाय खारेज गर्ने भएको छ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।उनका अनुसार ६ निकायलाई मर्जर गर्ने, ६ निकाय हस्तान्तरण हुने, १८ निकायलाई पुनरसंरचना गरिने छ ।

काठमाडौं– वालेन्द्र शाह नेतृत्वको सरकारले ३१ वटा सरकारी निकाय खारेज गर्ने निर्णय गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । वाग्लेले बजेट भाषणका क्रममा ६ सरकारी निकाय मर्जर, अन्य ६ निकाय हस्तान्तरण र १८ निकायको पुनर्संरचना गरिने घोषणा पनि गरेका छन् […]
_RgwBgix1XB.jpg)
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले ३१ निकाय खारेज गर्ने घोषणा गरेका छन् । बजेट भाषणमा अर्थमन्त्री डा. वाग्लेले सरकारी संरचना चुस्त बन्ने, दरबन्दी कटौती गरिने र ३१ निकाय खारेज हुने तथा १८

काठमाडौं- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेट वक्तव्यमा लामो समयदेखि काम सान्दर्भिक नभएका, दोहोरो भूमिका भएका वा निष्क्रिय रहेका ३१ वटा सरकारी निकाय, बोर्ड, वा समितिहरूलाई पूर्ण रूपमा खारेज गर्ने घोषणा

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको बोझिलो प्रशासनिक संरचनामा व्यापक कटौती गर्दै मन्त्रालयको संख्या १८ मा झार्ने घोषणा गरेका छन्।...

काठमाडौँ । सरकारले ३१ निकाय खारेजी गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वक्तव्यमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रशासनिक खर्च कटौती गरेको भन्दै मन्त्रालय समेत घटाएको भन्दै ३१ खारेजीसहित ६ निकाय मर्जर र

सरकारले ३१ निकाय खारेज गर्ने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले १८ निकायको पुनसंरचना गर्ने बताए ।...

काठमाडौं– सरकारले ३१ निकाय खारेजी, छ निकाय मर्ज गरेको छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ३१ निकाय खारेजी, छ निकाय मर्ज गरेको बताएका हुन् । अर्थमन्त्री वाग्लेले आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गरिरहेका छन् ।