
हिमालयन बैंक र यूनियन पेबीचको सहकार्यमा आरएमबी कार्ड सेवा शुभारम्भ
काठमाडौं । हिमालयन बैंक लिमिटेडले यूनियन पे आरएमवि कार्ड संचालनमा ल्याएको छ । बैंकले र चीनको प्रसिद्ध कार्ड ब्राण्ड यूनियनपेले नेपालमा आफ्ना स्थानीय ग्राहकहरुका लागि चीन भ्रमणलाई सहज तथा सुलभ बनाउनका लागि नेपालमै पहिलो पटक उक्त कार्ड सेवाको सुरुवात गरेको हो । सो कार्डको प्रयोगबाट ग्राहक तथा सेवाग्राहीले उत्तरी छिमेकी मुलुक चीन भ्रमण गर्दा त्यहाँका […]

.jpg)

