Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

महिलाहरूको सुरक्षित यात्राका लागि सरकारले 'ब्लु बस' सञ्चालन गर्ने

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै महिलाहरूको सुरक्षित आवागमनका लागि आधुनिक 'ब्लु बस' सेवा सञ्चालन गर्ने घोषणा गर्नुभएको छ। सार्वजनिक यातायातमा महिलाहरूको सुरक्षा सुनिश्चित गर्न यी बसहरूमा सीसी क्यामेरा जडान गरिनेछ। आगामी वर्षदेखि काठमाडौँ उपत्यका लगायतका प्रमुख सहरी क्षेत्रका सडकहरूमा यो सेवा सञ्चालनमा ल्याइने सरकारले जनाएको छ।

Summary by Jayaman

7publishers
7headlines
Span: 58 minNE onlyUpdated 5d ago
Covered by
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

महिलाका लागि ब्लूबस सेवा सञ्चालनको घोषणा

१५ जेठ, काठमाडौं । सरकारले महिलाका लागि सीसी क्यामेरासहितको ब्लूबस सेवा सञ्चालनको घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटमै यस्तो घोषणा गरेका हुन् । काठमाडौं उपत्यकाको सडकलाई धुलोरहित बनाउने घोषणा समेत उनले गरे ।

Coverage

6 more headlines since

first · 5d agolatest · 5d ago
    1. महिलाका लागि‘ब्लु बस’ सञ्चालन गर्ने सरकारको घोषणा

      काठमाडौं– सरकारले महिलाहरूका लागि आधुनिक ब्लु बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने घोषणा गरेको छ । शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा स्वर्णिम वाग्लेले महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरासहितको आधुनिक ब्लु बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन घोषणा गरे । आगामी वर्षदेखि काठमाडौँ उपत्यकालगायतका प्रमुख सहरी […]

    2. ‘ब्लु बस’ सञ्चालन गर्ने सरकारको घोषणा

      काठमाडौँ- सरकारले महिलाहरूका लागि आधुनिक ‘ब्लु बस’ सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने घोषणा गरेको छ। शुक्रबार संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरासहितको आधुनिक ‘ब्लु बस’ सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन घोषणा गरे। आगामी वर्षदेखि काठमाडौँ उपत्यकालगायतका प्रमुख सहरी सडकको नियमित […]

    3. महिलाका लागि ब्लूबस सेवा सञ्चालन गर्ने घोषणा

      काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महिलाका लागि सीसी क्यामेरासहितको ब्लूबस सेवा सञ्चालनको घोषणा गरेको छ । बजेट भाषणमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ब्लूबस सेवा संचालन गर्ने घोषणा गरेका हुन् । साथै अर्थमन्त्रीले

      Global Aawaj logoGlobal AawajPrivatearchives7 publishers
    4. महिलाहरूको सुरक्षित आवागमनका लागि सीसी क्यामेरा जडित ‘ब्लु बस’ सञ्चालन गरिने

      सरकारले महिलाहरूको सुरक्षित आवागमनका लागि ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने घोषणा गरेको छ।संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सीसी क्यामेरा जडित आधुनिक ब्लु बस सेवा सञ्चालनमा ल्याइने जानकारी दिएका हुन्।महिलाहरूको सार्वजनिक यातायातमा सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यसहित उक्त सेवा सञ्चालन गर्न लागिएको सरकारले जनाएको छ।

      Lokaantar logoLokaantarPrivatestory7 publishers
    5. बजेटमा सडक- पूर्वपश्चिम राजमार्गको लागि ३७ अर्ब ४६ करोड, अरु के-के ?

      काठमाडौं । सरकारले महिलाहरूका लागि आधुनिक ब्लु बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउने घोषणा गरेको छ । शुक्रबार संघीय संसदमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरासहितको आधुनिक ब्लु बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन घोषणा गरे । आगामी वर्षदेखि काठमाडौं उपत्यकालगायतका प्रमुख […]

    6. महिलाहरूका लागि ब्लु बस सञ्चालन गर्ने सरकारको घोषणा

      काठमाडौँ । सरकारले महिलाहरूका लागि ब्यु बस सञ्चालनमा ल्याउने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गरेको जानकारी गराए ।

      Ratopati logoRatopatiPrivatestory7 publishers
Nepal Government Announces Blue Bus Service for Women's Safety · K cha khabar