Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 4d ago

अर्थमन्त्री स्वर्णिम वाग्लेद्वारा ३६० वस्तुको अन्तःशुल्क खारेज, नयाँ बजेट सार्वजनिक

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्नुभएको छ। सरकारले उत्पादन र व्यापारलाई सहज बनाउन ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेको छ भने मदिरा, सुर्तीजन्य र जङ्क फुडमा अन्तःशुल्क बढाएको छ। आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न २७३ प्रकारका कच्चा पदार्थको भन्सार दर घटाइएको छ र व्यक्तिगत आयकरको सीमामा समेत हेरफेर गरिएको छ।

Summary by Jayaman

9publishers
10headlines
Span: 1d 5hNE onlyUpdated 4d ago
Covered by
+1
Broke on K cha khabarHimal Press logoHimal Press

सरकारले खारेज गर्‍यो अन्तः शुल्क

काठमाडौँ- सरकारले अन्तः शुल्क खारेज गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत यस्तो घोषणा गरेका हुन्। उनले भने, ‘हाल ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरेको छु।’

Coverage

9 more headlines since

first · 5d agolatest · 4d ago
    1. आन्तरिक उत्पादन प्रवर्द्धन गर्न साढे दुई सय वस्तुमा भन्सार

      १६ जेठ, काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि आन्तरिक उत्पादनका प्रतिस्पर्धी वस्तुहरूको आयातमा भन्सार लगाउने भएको छ । सरकारले आन्तरिक उत्पादन प्रवर्द्धन गर्न २५६ वटा वस्तुहरूको आयातमा भन्सार लगाउने भएको हो । आगामी आर्थिक वर्षको बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्तरिक उत्पादनलाई निरुत्साहित गर्ने खालका वस्तुहरूको आयात घटाउन भन्सार लगाइएको बताए । मन्त्री वाग्लेले शुक्रबार […]

    2. यी वस्तुमा बढ्यो अन्तःशुल्क

      सरकारले आर्थिक विधेयक २०८३ मार्फत् विभिन्न करका दरहरूमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत् विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताए ।मदिरा, सुर्तीजन्य वस्तुलगायतमा भने भने अन्तःशुल्कका दरहरू बढेका छन् । त्यस्तै, पत्रु खाना (जङ्क फुड), रङगरोगन, जुसलगायतका वस्तुमा पनि अन्तःशुल्क बढेको छ । आर्थिक विधेयकअनुसार गुड, सख्खर भेलीको अन्तःशुल्क प्रतिक्वीन्टल रु १३८ बाट बढाएर १४० पुर्याइएको छ । त्यस्तै, उखुको खुदोको अन्तःशुल्क प्र

      Lokaantar logoLokaantarPrivatestory10 publishers
    3. ३६० वस्तुमा छुट, तर यी वस्तुमा बढ्यो अन्तःशुल्क (नामावलीसहित)

      काठमाडौँ : सरकारले आर्थिक विधेयक २०८३ मार्फत विभिन्न करका दरहरूमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन् । मदिरा,

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives10 publishers
    4. यी वस्तुमा बढ्यो अन्तःशुल्क

      काठमाडौँ । सरकारले आर्थिक विधेयक २०८३ मार्फत विभिन्न करका दरहरूमा हेरफेर गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत विभिन्न ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क खारेज गरिएको अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बताए । मदिरा, सुर्तीजन्य

      Ratopati logoRatopatiPrivatestory10 publishers
    5. नयाँ बजेटले जन्मायो दुई नयाँ कर, ३६० वस्तुमा अन्तःशुल्क हटाएर सयौं वस्तुमा नयाँ शीर्षकको कर

      यो बजेटबाट एकै पटक ३६० वस्तुमा अन्तःशुल्क खारेजीको घोषणा गरेका उनले थप दुईवटा नयाँ कर लागू गरेका हुन्।

      Setopati logoSetopatiPrivatekinmel10 publishers
    6. तीन सय ६० वस्तुमा लाग्ने अन्तःशुल्क खारेज

      शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले उत्पादन, व्यापार तथा उपभोगलाई सहज बनाउने उद्देश्यसहित यस्तो व्यवस्था गरिएको जानकारी दिएका हुन् ।...

      Nagarik News logoNagarik NewsPrivateeconomy10 publishers
    7. सरकारले खारेज गर्यो ३६० वस्तुको अन्त:शुल्क

      सरकारले ३६० वस्तुमा लाग्दै आएको अन्त:शुल्क खारेज गरिदिएको छ । शुक्रबार संघीय संसद्‌को संयुक्त बैठकमा अगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो बताएका हुन् । ‘आयकरको सीमा व्यक्तिगत आयकरको सीमा दोब्बर गरी व्यक्तिका लागि दोब्बर गरेको छु’, अर्थमन्त्री वाग्लेले भने, ‘त्यस्तै व्यक्तिगत आयकरको अधिकतम विन्दुलाई १० प्रतिशतले घटाएको छु । २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको छु ।’विद्यमान ११ तहको भन्सार दरलाई ७

      Lokaantar logoLokaantarPrivatestory10 publishers
    8. ३६० बस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज

      काठमाडौँ, जेठ १५ गते । सरकारले ३६० बस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरेको छ ।सङ्घीय संसद्को संयुक्त बैठकमा शुक्रबार आर्थिक वर्ष २०८३र०८४ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्...

    9. ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज

      काठमाडौं- सरकारले ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरेको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले ३६० वस्तुमा लाग्दै आएको अन्तशुल्क खारेज गरिने घोषषणा गरेका हुन् ।

Finance Minister Swarnim Wagle Scraps Excise Duty on 360 Items · K cha khabar