
तीन देशका नेपाली दूतावास खारेज
काठमाडौँ । सरकारले विभिन्न तीन मुलुकमा रहेका नेपाली दूतावास खारेज गर्ने निर्णय गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य वाचन गर्ने क्रममा बदलिँदो आर्थिक




