Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 2d ago

चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा अभिनेता विजय बराल घाइते

पर्वतको कुस्मामा चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन्। घोडाचढीको दृश्य खिच्ने क्रममा घोडाबाट खसेर उनको दाहिने हातको नाडी भाँचिएको छ। घाइते बरालको पोखरास्थित मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको छ भने चलचित्रको छायांकन हाललाई स्थगित गरिएको छ।

Summary by Jayaman

7publishers
7headlines
Span: 1d 22hNE onlyUpdated 2d ago
Covered by
Broke on K cha khabarRatopati logoRatopati

फिल्म छायांकनका क्रममा अभिनेता विजय बराल घाइते, सुटिङ स्थगित

काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन् । पर्वतको कुस्मामा छायांकनका क्रममा घोडाबाट खसेर उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको हो । गत जेठ १ गतेदेखि कुस्मा नगरपालिकास्थित आर्थर

story7 publishers
Coverage

6 more headlines since

first · 4d agolatest · 2d ago
    1. नायकको हात भाँच्चिएपछि ‘सिन्दुरे जात्रा’ रोकियो

      काठमाडौं । चलचित्र ‘सिन्दुरे जात्रा’को बिहीबारबाट दुई साताको लागि रोकिएको छ । छायांकनको क्रममा यो चलचित्रका मुख्य अभिनेता विजय बराल दुर्घटनामा परेर घाइते भएका कम्तीमा एक महिनाको लागि छायांकन रोक्नु परेको यसका निर्माता दिनेश खड्काले बताएका छन् । निर्माता खड्काका अनुसार सो दुर्घटनामा अभिनेता विजयको दाइने हातको जोनी खुस्किएको छ । उनी घोडाबाट लडेर हातको […] The post नायकको हात भाँच्चिएपछि ‘सिन्दुरे जात्रा’ रोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    2. ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा घोडाबाट लडे विजय बराल

      काठमाडौँ- फिल्म ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन्। पर्वतको कुस्मामा छायांकनका क्रममा घोडाबाट खसेर उनको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको हो। गत जेठ १ गतेदेखि कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट चलचित्रको छायांकन सुरु भएको थियो। करिब १५ दिनको कार्यतालिका सकेर बुधबार एक दृश्यका लागि घोडा चढ्ने क्रममा सन्तुलन बिग्रँदा बराल […]

    3. सुटिङका क्रममा विजय बराल घाइते,दाहिने हात भाचियो

      काठमाडौं । नेपाली चलचित्र ‘सिन्दूर जात्रा’को छायांकनका क्रममा प्रमुख अभिनेता विजय बराल घाइते भएका छन्। पर्वतको कुस्मा नगरपालिका–१४ स्थित आर्थर डाँडाखर्कमा घोडाचढीको दृश्य खिच्ने क्रममा घोडाबाट खसेर उनी घाइते भएका हुन्। चलचित्रका निर्देशक सरोज

      Global Aawaj logoGlobal AawajPrivatearchives7 publishers
    4. विजय बराल घाइते भएपछि फिल्म ‘सिन्दूर जात्रा’को छायांकन रोकियो

      काठमाडौं । नेपाली चलचित्र ‘सिन्दूर जात्रा’को छायांकनका क्रममा प्रमुख अभिनेता विजय बराल घाइते भएका छन्। पर्वतको कुस्मा नगरपालिका–१४ स्थित आर्थर डाँडाखर्कमा घोडाचढीको दृश्य खिच्ने क्रममा घोडाबाट खसेर उनी घाइते भएका हुन्। चलचित्रका निर्देशक सरोज पौडेलका अनुसार

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives7 publishers
    5. सुटिङमा घोडचढी गर्दा लडे अभिनेता विजय बराल, हातमा लाग्यो चोट

      चलचित्र ‘सिन्दुरे जात्रा’को छायांकनका क्रममा मुख्य अभिनेता विजय बराल घाइते भएका छन् ।

      Nagarik News logoNagarik NewsPrivatearts7 publishers
    6. विजय बराल घाइते भएपछि रोकियो ‘सिन्दुरे जात्रा’ छायांकन

      काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’को छायांकन क्रममा अभिनेता विजय बराल घाइते भएका छन् । घोढचडीको दृश्य खिच्दा खसेर लडेपछि उनी घाइते भएका हुन् । निर्देशक सरोज पौडेलका अनुसार अभिनेता बरालको दाहिने हात भाँचिएको छ । पर्वतको कुस्मा नगरपालिका १४ स्थित आर्थर डाँडाखर्कको छायांकन सेटमा गतसाता यस्तो दुर्घटना भएको हो । पोखराको मेट्रो सिटी अस्पताल ल्याएर […]

Actor Bijay Baral Injured During Sindure Jatra Film Shoot in Parbat · K cha khabar