Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

आठौँ राष्ट्रिय महिला अधिकार दिवस: महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्रीको भनाइ

आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा प्रधानमन्त्री बालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र सशक्तीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ। शुभकामना सन्देश दिँदै उहाँले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्वको प्रत्याभूति गरेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री शाहले महिला सहभागिता बढे पनि समाजमा व्याप्त पितृसत्तात्मक सोच, बालविवाह र दाइजो जस्ता कुप्रथाहरू अझै पनि चुनौतीका रूपमा रहेको बताउनुभएको छ।

Summary by Jayaman

10publishers
10headlines
Span: 1 hourNE onlyUpdated 5d ago
Covered by
+2
Broke on K cha khabarRatopati logoRatopati

राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्यो, पितृसत्तात्मक सोच र कुप्रथा अझै चुनौती : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिला दिदीबहिनीका साथै महिला हक र अधिकारको संरक्षण, संवर्द्धन र प्रवर्द्धनका क्षेत्रमा क्रियाशील सबैमा हार्दिक शुभकामना व्यक्त गरेका

story10 publishers
Coverage

9 more headlines since

first · 5d agolatest · 5d ago
    1. महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन

      प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको बताएका हुन् ।प्रधानमन्त्री शाहले बालविवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलकलगायतका कुप्रथा तथा

      Lokaantar logoLokaantarPrivatestory10 publishers
    2. महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

      काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा दिइएको शुभकामना सन्देशमा उनले नेपालको संविधानले महिलाको हकलाई

      Ajako Artha logoAjako ArthaPrivatestory10 publishers
    3. महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ- प्रधानमन्त्री शाह

      प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

      Setopati logoSetopatiPrivatepolitics10 publishers
    4. महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्धः प्रधानमन्त्री

      प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    5. महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

      प्रधानमन्त्री बालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए।...

      Nagarik News logoNagarik NewsPrivatepolitics10 publishers
    6. महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री शाह

      काठमाडौँ : प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा उनले नेपालको संविधानले महिलाको हकलाई

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives10 publishers
    7. महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

      काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा उनले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक तथा समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गरेका छन् […]

    8. 'महिला अधिकार कार्यान्वयनमा सरकार प्रतिबद्ध'

      काठमाडौँ, जेठ १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।आठौँ रा...

    9. प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना, लैङ्गिक समानतामा जोड

      काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश–विदेशमा रहेका नेपाली महिला दिदीबहिनी तथा महिला अधिकारका क्षेत्रमा क्रियाशील सबैप्रति शुभकामना व्यक्त गरेका छन्। ‘महिला अधिकारको सम्मान: आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने नारासहित मनाइँदै गरेको दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्री शाहले संविधानले लैङ्गिक समानता, समावेशीता र समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरेको उल्लेख गरे। उनले […]

PM Balendra Shah Reaffirms Commitment to Women Rights on National Day · K cha khabar