Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 3d agolast: 4h ago

मुस्ताङमा लेक लागेर चालु आर्थिक वर्षमा १३ पर्यटकको मृत्यु

मुस्ताङ जिल्लामा चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म लेक लागेर ९ विदेशीसहित १३ जना पर्यटकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार मृत्यु हुनेमा अधिकांश प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गर्न आएका तीर्थयात्रीहरू रहेका छन्। विगत पाँच वर्षको तथ्याङ्क अनुसार मुस्ताङमा लेक लागेर कुल ५८ जनाले ज्यान गुमाएका छन्, जसमा भारतीय पर्यटकको संख्या ६५ प्रतिशतभन्दा बढी रहेको छ।

Summary by Jayaman

10publishers
12headlines
5in last 24h
Span: 2d 13hNE onlyUpdated 4h ago
Covered by
+2
Broke on K cha khabarRatopati logoRatopati

लेक लागेर ९ विदेशीसहित १३ जनाको मृत्यु

मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको जेठ १५ गतेसम्म ९ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन् । यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक

story12 publishers
Coverage

11 more headlines since

first · 3d agolatest · 4h ago
  1. 3–12 hours ago
    1. ५ वर्षमा लेक लागेर ५८ जनाको मृत्यु

      हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ जना पर्यटकले ज्यान गुमाएका छन् । लेक लागेर मृत्यु हुने मध्ये ६५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक छन् ।आर्थिक वर्ष २०७८/७९ देखि आव २०८२/८३ को जेठ १५ गतेसम्म लेक लागेर १६ नेपाली र ४२ विदेशी पर्यटकले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ ।प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षको शुरूआती वर्ष मुस्ताङमा लेक लागेर आव २०७८/७९ मा छ जना, आव २०७९/८० मा १२ जना, आव २०८०/८१ मा १४ जना, आव २०८१/८२ मा १३ जना र चालु आव २०८२/८३ क

      Lokaantar logoLokaantarPrivatestory12 publishers
    2. मुस्ताङमा लेक लागेर ५८ जनाको मृत्यु

      हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ जना पर्यटकले ज्यान गुमाएका छन्।

      Nagarik News logoNagarik NewsPrivatesocial-affairs12 publishers
    3. पाँच वर्षमा लेक लागेर ५८ जनाले गुमाए ज्यान

      मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ जना पर्यटकले ज्यान गुमाएका छन् । लेक लागेर मृत्यु हुनेमध्ये ६५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक छन् । आर्थिक वर्ष २०७८/७९ देखि आव २०८२/८३ को जेठ १५ गतेसम्म लेक लागेर १६ नेपाली र ४२ विदेशी पर्यटकले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ […] The post पाँच वर्षमा लेक लागेर ५८ जनाले गुमाए ज्यान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    4. पाँच वर्षमा लेक लागेर ५८ जनाले गुमाए ज्यान

      मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ जना पर्यटकले ज्यान गुमाएका छन् । लेक लागेर मृत्यु हुनेमध्ये ६५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक छन् । आर्थिक वर्ष २०७८-७९ देखि आव २०८२-८३ को जेठ १५ गतेसम्म लेक लागेर १६ नेपाली र ४२ विदेशी पर्यटकले ज्यान गुमाएका जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ । […]

    5. पाँच वर्षमा लेक लागेर ५८ जनाले गुमाए ज्यान

      मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ जना पर्यटकले ज्यान गुमाएका छन् । लेक लागेर मृत्यु हुनेमध्ये ६५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक छन् । आर्थिक वर्ष २०७८/७९ देखि आव २०८२/८३ को जेठ

      Ratopati logoRatopatiPrivatestory12 publishers
  2. Older
    1. एक वर्षमा मुस्ताङमा लेक लागेर १३ पर्यटकले गुमाए ज्यान

      काठमाडौँ- पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन्। यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक लागेर उक्त संख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालु आवको […]

    2. मुक्तिनाथको यात्रा, पर्यटकलाई हाइ अल्टिच्युडको जोखिम, १३ पर्यटकले ज्यान गुमाए

      मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन् । यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक लागेर उक्त सङ्ख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार […]

    3. लेक लागेर मुस्ताङमा नौ विदेशीसहित १३ जनाको मृत्यु

      पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन् । पर्वतीय उच्च उचाइको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक लागेर उक्त संख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालु आवको साढे १० महिनामा हाइअल्टिच्युडका कारण लेक लागेर १३ पर्यटकको मृत्यु भएको छ ।मृत्यु हुनेमध्ये नेपाली पर्यटकतर्फ तीन पुरु

      Lokaantar logoLokaantarPrivatestory12 publishers
    4. लेक लागेर मुस्ताङमा मात्रै ९ विदेशीसहित १३ जनाको मृत्यु

      पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन्।

      Setopati logoSetopatiPrivatesocial12 publishers
    5. चालु आवमा मुस्ताङमा लेक लागेर नौ विदेशीसहित १३ जनाको मृत्यु

      पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म नौ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन् ।

      Baahrakhari logoBaahrakhariPrivatedetail12 publishers
    6. मुस्ताङमा लेक लागेर ९ विदेशीसहित १३ जनाको मृत्यु

      मुस्ताङ : पर्वतीय उच्च उचाइ (हाइ अल्टिच्युड) का कारण लेक लागेर मुस्ताङमा चालु आर्थिक वर्षको जेठ १५ सम्म नौ जना विदेशी नागरिकसहित १३ जना पर्यटकको मृत्यु भएको छ। पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives12 publishers
Altitude Sickness Claims 13 Lives in Mustang This Fiscal Year · K cha khabar