Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 1d ago

प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति रेकर्डबाट हटाउन नेकपा सांसद मल्लको माग

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेका छन्। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद आरेन राईले सोधेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिप्रति मल्लले आपत्ति जनाएका हुन्। उनले उक्त भनाइ संसदीय मर्यादा विपरीत रहेको भन्दै हटाउन माग गरेका हुन्।

Summary by Jayaman

7publishers
9headlines
Span: 1 dayNE onlyUpdated 1d ago
Covered by
Broke on K cha khabarSetopati logoSetopati

नेकपा सांसद मल्लले भने– प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस्

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्।

politics9 publishers
Coverage

8 more headlines since

first · 2d agolatest · 1d ago
  1. Yesterday
    1. प्रधानमन्त्री प्रतिनिधिसभा बैठकमा आएर माफी माग्नुपर्छ : ज्ञानबहादुर शाही

      काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा आएर माफी माग्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा भारतको भूमि नेपालले मिचेको छ भन्दै दिएको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने पनि

      Ratopati logoRatopatiPrivatestory9 publishers
    2. प्रधानमन्त्रीका तथ्यहीन अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइयोस्: ज्ञानेन्द्र शाही

      काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकार प्रमुखका अभिव्यक्तिहरू तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्ने बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता रहने भए पनि सरकारको नेतृत्व गर्ने व्यक्तिको

      Pradesh Khabar logoPradesh KhabarPrivatearchives9 publishers
    3. बालेनको अभिव्यक्तिप्रति ज्ञानेन्द्र शाहीको आपत्ति, संसद्को रेकर्डबाट हटाउन माग

      राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपालले पनि भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।प्रधानमन्त्रीले संसद्‌मा दिएको अभिव्यक्तिबारे प्रमाण दिनुपर्ने उनले बताए ।सोमबार बसेको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुखसँग समय लिएर शाहीले नेपालले भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति फिर्ता हुनुपर्ने बताएका हुन् ।‘चिया पसलमा गरिने गफ र संसद्‌मा बोलिने विषय फरक हुन्, सरकार प्रमु

      Lokaantar logoLokaantarPrivatestory9 publishers
    4. प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग

      काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई नेपालले भारतको जग्गा मिचेको प्रमाण पेस गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै उनले त्यसबारे प्रमाण नभए प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग माग गरे । “प्रधानमन्त्रीका तथ्यबिना बोलिएको अभिव्यक्ति रेकर्डबाट हटाउनका लागि अपिल गर्छु,” […]

    5. प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग

      राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्।

    6. प्रतिनिधिसभा वैठकः प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने प्रतिपक्षीको माग

      प्रधानमन्त्री वालेन्द्र शाहले हिजो नेपालले भारतको थुप्रै सीमा मिचेको विवादित अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्दै विपक्षीले उठेर जनाएका छन् ।

    7. प्रधानमन्त्रीको भनाइले राष्ट्रियता, स्वाधीनता र अखण्डतामाथि गम्भीर चोट पुर्‍याएको नेकपाको ठहर

      काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री वालेन्द्र शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरेको छ । प्रवक्ता प्रकाश ज्वालाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइ तत्काल सच्याउन माग गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन तथा राष्ट्रिय हितका सवालमा राष्ट्रिय सहमति कायम गरी तथ्यका आधारमा भारतसँग कूटनीतिक संवाद अघि बढाउन हाम्रो […]

  2. Older
    1. प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन नेकपाको माग

      काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का सांसद रमेश मल्लले प्रधानमन्त्री वालेन्द्र ९बालेन० शाहको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा सांसद आरेन राईले सोधेको प्रश्नको जबाफ दिने क्रममा प्रधानमन्त्री शाहले

      Global Aawaj logoGlobal AawajPrivatearchives9 publishers
CPN Lawmaker Demands Removal of PM Balen Shah's Remarks from Record · K cha khabar