दैनिक एक/दुई जनालाई लखपति बनाउँछौं : अर्थमन्त्री वाग्ले
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हरेक दिन १/२ जनालाई लखपति बनाउने बताएका छन् ।आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सम्बन्धमा आइतबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री वाग्लेले हरेक दिन लट्री टिकटमार्फत लखपति बनाइने बताएका हुन् ।उनले सबैलाई करको दायरामा ल्याउँदै सबैलाई प्रोत्साहन दिने बताए । 'भ्याट बिल नै अटोमेटिक लट्री टिकट बन्दैछ,' उनले भने, 'हरेक दिन हामी लखपति बनाउँछौं ।'रेमिट्यान्स पठाउनेलाई त्यो सुविधा दिइने उनले बताए । 'सबैलाई करको दायरामा ल्य


