Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 58 min ago

नेपाल-भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिमा परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा नेपाल-भारत सीमाका सम्बन्धमा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले आइतबार स्पष्टीकरण दिएको छ। मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भनाइ मुख्यतया 'क्रस बोर्डर अकुपेसन' (सीमा वारपारको जग्गा भोगाधिकार) र दशगजा क्षेत्रको अतिक्रमणसँग सम्बन्धित रहेको थियो। प्रधानमन्त्रीले भारतले मात्र नभई नेपालले पनि सीमा मिचेको आशयको अभिव्यक्ति दिएपछि आलोचना भएपछि मन्त्रालयले यस्तो प्रस्टीकरण दिएको हो।

Summary by Jayaman

6publishers
6headlines
1in last 24h
Span: 2d 2hNE onlyUpdated 58 min ago
Covered by
Broke on K cha khabarLokaantar logoLokaantar

परराष्ट्र मन्त्रालयले भन्यो– 'प्रधानमन्त्रीले बोल्नुभएको कुरा दशगजा अतिक्रमणबारे हो'

परराष्ट्र मन्त्रालयले नेपाल-भारत सीमाबारे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसद्‌मा दिएको अभिव्यक्तिमा प्रस्टीकरण दिएको छ ।मन्त्रालयले आइतबार साँझ विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले बोलेको कुरा दशगजा अतिक्रमणबारे भएको प्रस्ट पारेको हो ।'नेपाल र भारतबीच सदियौं पुरानो, लामो र खुला सिमाना रहेको सर्वविदितै छ । नेपालको हालको अन्तर्राष्ट्रिय सीमा सन् १८१६ को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ। नेपाल भारत सिमाना अन्तर्गत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालाप

story6 publishers
Coverage

5 more headlines since

first · 2d agolatest · 2h ago
  1. 1–3 hours ago
    1. सीमा विवादमा कसरी चिप्लिए प्रधानमन्त्री ?

      दशगजा क्षेत्र अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमावारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित विषयलाई प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको धेरै भूभाग मिचेको’ छ भनी दिएको अभिव्यक्तिबाट संघीय मामिला, सामान्य प्रशासन भूमि व्यवस्था तथा सहकारी ...

      Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers
  2. Older
    1. प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र

      काठमाडौँ। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा नेपाल भारत सीमाका सम्बन्धमा उल्लेख गर्नुभएको विषय दशगजा क्षेत्र अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको स्पष्ट गरेको छ । आज प्रधानमन्त्री शाहले नेपाल भारत सीमा र लिपुलेकका सम्बन्धमा सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा राख्नुभएको अभिव्यक्ति यसैसँग सम्बन्धित भएको कुरा […]

    2. नेपाल–भारत सीमा बारे प्रधानमन्त्री शाहको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयको स्पष्टीकरण

      काठमाडौं । नेपाल–भारत सीमा बारे प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गरेको भनाइबारे परराष्ट्र मन्त्रालयले आधिकारिक स्पष्टिकरण दिएको छ । मन्त्रालयका अनुसार नेपाली भूमि लिपुलेक क्षेत्र हुँदै भारतले मानसरोवर तीर्थयात्रा मार्ग सञ्चालन गरेको विषयमा नेपाल

      Global Aawaj logoGlobal AawajPrivatearchives6 publishers
    3. प्रधानमन्त्रीको भनाइको सन्दर्भ ‘क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको छ : परराष्ट्र मन्त्रालय

      काठमाडौँ । परराष्ट्र मन्त्रालयले नेपाल–भारत सीमाबारे प्रधानमन्त्री बालेन शाहले आइतबार संसद्‌मा व्यक्त गरेको धारणाबारे स्पष्टीकरण दिएको छ । मन्त्रालयले साँझ एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भनाइ मूलतः ’क्रस बोर्डर अकुपेसन’ (सीमा वारपारको जग्गा भोगाधिकार) र दशगजा क्षेत्रको

      Ratopati logoRatopatiPrivatestory6 publishers
    4. नेपाल–भारत सीमा विवाद : प्रधानमन्त्रीको भनाइबारे के भन्यो परराष्ट्रले?

      काठमाडौँ- परराष्ट्र मन्त्रालयले नेपाल–भारतका कतिपय स्थानमा ‘क्रस बोर्डर अकुपेसन’ तथा दशगजा अतिक्रमणको समस्या विद्यमान रहेको जनाएको छ। प्रधामन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभा बैठकमा ‘भारतले मात्रै नभएर नेपालले पनि सीमा मिचेको’ बताउँदा आलोचना हुन थालेपछि परराष्ट्रले यस्तो बताएको हो। ‘सन् १८१६ को सुगौली सन्धिअनुसार नेपालको अन्तर्राष्ट्रिय सीमा अन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा नक्सांकन हुन […]

Foreign Ministry Clarifies PM Balendra Shah's Remarks on Nepal-India Border · K cha khabar