Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 4d agolast: 9h ago

कुशल भुर्तेलको कीर्तिमानी शतक र ६ छक्काको मद्दतमा नेपालद्वारा चीन पराजित

सिंगापुरमा जारी एसियन गेम्स छनोटको पहिलो खेलमा नेपालले चीनलाई २२१ रनको फराकिलो अन्तरले पराजित गरेको छ। ओपनर कुशल भुर्तेलले एकै ओभरमा ६ छक्का प्रहार गर्दै ४३ बलमा १२९ रनको ऐतिहासिक इनिङ खेलेपछि नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रनको विशाल योगफल तयार पारेको थियो। ३१४ रनको लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमै समेटियो। यस प्रदर्शनसँगै भुर्तेल आईसीसी टी-२०आई ब्याटिङ वरियतामा दुई स्थान सुधार गर्दै ६४औं स्थानमा उक्लिएका छन्।

Summary by Jayaman

9publishers
25headlines
1in last 24h
Span: 3d 7hNE onlyUpdated 9h ago
Covered by
+1
Broke on K cha khabarOnlineKhabar logoOnlineKhabar

कुशल भुर्तेलले प्रहार गरे एकै ओभरमा ६ छक्का

१७ जेठ, काठमाडौं । नेपाली क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेलले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । भुर्तेलले नवौं ओभरमा ६ छक्का प्रहार गरेका हुन् । उनी यो कीर्तिमान बनाउने नेपालका दोस्रो खेलाडी हुन् भने विश्वकै छैटौं खेलाडी समेत हुन् । यसअघि नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले सन् २०२३ […]

Coverage

24 more headlines since

first · 4d agolatest · 9h ago
  1. 3–12 hours ago
    1. टी-२०आई ब्याटिङ वरियता : चीनविरुद्ध शतक प्रहार गरेका भुर्तेलको २ स्थान सुधार

      २० जेठ, काठमाडौं । नेपाली क्रिकेट टोलीका ब्याटर कुशल भुर्तेलले आईसीसी टी-२०आई ब्याटिङ वरियतामा दुई स्थान सुधार गरेका छन् । आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियताअनुसार भुर्तेल २ स्थान सुधार गर्दै ६४औं स्थानमा उक्लिएका हुन् । उनको रेटिङ अंक ४९६ भएको छ । नेपाली पुरुष टोलीले सिंगापुरमा एसियन गेम्स छनोट खेलिरहेको छ । पहिलो खेलमा […]

  2. Older
    1. आईसीसीको ‘सिक्सर क्लब’मा युवराज सिंहदेखि कुशल भुर्तेलसम्म : को को छन् अरु ?

      काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका आक्रामक ओपनर कुशल भुर्तेलले पुरुष टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ इतिहास रचेका छन् । चीनविरुद्धको खेलमा एकै ओभरको ६ बलमा ६ छक्का प्रहार गर्दै भुर्तेलले विश्व क्रिकेटको दुर्लभ र प्रतिष्ठित सूचीमा आफ्नो नाम दर्ता गराएका हुन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार, सन् २०२६ मा […]

    2. कुशलद्वयको उत्कृष्ट प्रदर्शनमा चीनमाथि नेपालको फराकिलो जित

      कुशल भुर्तेल र कुशल मल्लको आक्रामक ब्याटिङसँगै नेपालले एसियन गेम्स छनोटमा शानदार सुरुवात गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesports25 publishers
    3. एसियन गेम्स छनोट : पुरुषतर्फ चीनमाथि नेपालको फराकिलो जित

      १७ जेठ, काठमाडौं । कुशल भुर्तेलको शानदार शतकपछि बलिङमा किफायती प्रदर्शन गर्दा नेपाली पुरुष क्रिकेट टोलीले एसियन गेम्स छनोटमा चीनमाथि फराकिलो जित हासिल गरेको छ । नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमा अलआउट भयो । नेपालले २२१ रनको फराकिलो जित निकाल्न सफल भयो । चीनका लागि झेङ सेनिजानले सर्वाधिक […]

    4. एसियन गेम्स छनोटः कमजोर चीनमाथि नेपालको दबदबा, २२१ रनको जित

      कुशल भुर्तेलको विष्फोटक सतकको मद्दतमा नेपालले दुई विकेट गुमाएर ३१३ रनको पहाड खडा गर्‍यो ।

    5. एसियन गेम्स छनोट : नेपालले चीनलाई सजिलै हरायो

      काठमाडौँ, जेठ १७ गते । कुशल भुर्तेलको सादनार शतकमा नेपालले सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा चीनमाथि सहज जित निकालेको छ । सिंगापुरको राष्ट्रि...

    6. कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध बनाए ऐतिहासिक कीर्तिमान

      काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेका छन् । भुर्तेलले इनिङ्सको नवौं ओभरमा लगातार ६ बलमा

      Global Aawaj logoGlobal AawajPrivatearchives25 publishers
    7. एसियन गेम्स छनोट : चीनविरुद्धको खेलमा नेपालले के के रेकर्ड बनायो ?

      काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गत पुरुष क्रिकेटमा नेपालले चीनलाई ३१४ रनको विशाल लक्ष्य दिएको छ । यो खेलमा नेपालले केही महत्त्वपूर्ण रेकर्ड बनाएको छ । केही नेपाली खेलाडीका रेकर्ड तोडिएका छन् । नेपालका लागि कुशल भुर्तेलले ३४ बलमा शतक प्रहार गरेका छन् । उनले ४३ बलको सामना गर्दै १२९ रन बनाए । उनले शतक […]

    8. एसियन गेम्स छनोट : कुशलको शतकमा नेपालद्वारा चीनलाई ३१४ रनको विशाल लक्ष्य

      काठमाडौँ, जेठ १७ गते । कुशल भुर्तेलले सानदार शतक प्रहार गरेपछि नेपालले सिंगापुरमा जारी एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा चीनलाई जितका लागि तीन सय १४ रनको विश...

    9. कुशल भुर्तेलको शतकमा नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य

      कुशल भुर्तेलको शानदार शतकमा नेपालले चीनलाई विशाल रनको लक्ष्य दिएको छ ।सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनायो ।यो नेपालका लागि दोस्रो सर्वाधिक योगफल समेत हो । यसअघि नेपालले एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रनको योगफल बनाएको थियो ।एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालका कुशलले १२९ रनको इनिङ खेले । उनले ४३ बलमा १६ छक्का र पाँच चौका प्रहार गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको य

      Lokaantar logoLokaantarPrivatestory25 publishers
    10. भुर्तेलको आक्रामक शतकले चीनविरुद्ध नेपालको विशाल लक्ष्य

      काठमाडौँ- कुशल भुर्तेलको शानदार शतक तथा कुशल मल्ल र रोहित पौडेलको आक्रामक अर्धशतक मद्दतमा एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले चीनविरुद्ध विशाल योगफल खडा गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनाएको हो । यो नेपालका लागि दोस्रो सर्वाधिक योगफल समेत हो […]

    11. नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य

      काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा नेपालले चीनलाई ३१४ रनको विशाल लक्ष्य दिएको छ । सिंगापुरमा टस जितेर चीनले सुरुमा बलिङ गरेपछि पहिला ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै दुई विकेटको क्षतिमा ३१३ रन बनाएको हो । महत्तवपूर्ण खेलमा चीनविरुद्ध ६ बलमा ६ वटै छक्का प्रहार गर्दै ओपनर कुशल भुर्तेलले नौ ओभर […]

    12. भुर्तेलको शतकमा चीनविरुद्ध नेपालको विशाल योगफल

      १७ जेठ, काठमाडौं । कुशल भुर्तेलको शानदार शतक तथा कुशल मल्ल र रोहित पौडेलको आक्रामक अर्धशतक मद्दतमा एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले चीनविरुद्ध विशाल योगफल खडा गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनाएको हो । यो नेपालका लागि दोस्रो सर्वाधिक […]

    13. भुर्तेलको शतकमा चीनविरुद्ध नेपालको विशाल योगफल

      १७ जेठ, काठमाडौं । कुशल भुर्तेलको शानदार शतक तथा कुशल मल्ल र रोहित पौडेलको आक्रामक अर्धशतक मद्दतमा एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले चीनविरुद्ध विशाल योगफल खडा गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनाएको हो । यो नेपालका लागि दोस्रो सर्वाधिक […]

    14. चीनविरूद्ध कुशल भुर्तेलले हाने एक ओेभरमा ६ छक्का, १२९ रन बनाएर आउट

      एसियन गेम्स छनोट अन्तरगतको खेलमा चीनविरूद्ध नेपालका ओेपनर कुशल भुर्तेलले एक ओेभरमा ६ छक्का हानेका छन् ।

    15. चीनविरुद्ध आक्रामक ब्याटिङ गरिरहेका कुशल ४३ बलमा १२९ रन बनाएर आउट

      सिंगापुरमा जारी एसियन गेम्स छनोटको पहिलो खेलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले ४३ बलमा १२९ रन बनाएर आउट भएका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesports25 publishers
    16. एउटै ओभरमा ६ छक्का हान्दै कुशल भुर्तेलले बनाए नयाँ रेकर्ड

      काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध एउटै ओभरमा ६ छक्का हिर्काउँदै नेपाली ओपनर कुशल भुर्तेलले नयाँ रेकर्ड बनाएका छन् । यसअघि यो रेकर्ड नेपाली अलराउन्डर दीपेन्द्रसिंह ऐरीको नाममा थियो । आइतबार सिंगापुरमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका ओपनर भुर्तेलले खेलको नौ ओभरमा ६ बल्लमा छक्का प्रकार गरेका हुन् […]

    17. चीनविरुद्ध कुशल भुर्तेलको शतक, एकै ओभरमा ६ छक्का

      काठमाडौँ । नेपालका ओपनर कुशल भुर्तेलले एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत चीनविरुद्धको खेलमा शतक प्रहार गरेका छन् । सो क्रममा उनले एकै ओभरमा ६ छक्का प्रहार गरे । भुर्तेलले नवौँ ओभरमा ६ छक्का प्रहार गरेका हुन्

      Ratopati logoRatopatiPrivatestory25 publishers
    18. चीनविरुद्ध मल्लको अर्धशतक, १२९ रन हिर्काएर आउट भए भुर्तेल

      काठमाडौँ- कुशल मल्लले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्ध अर्धशतक प्रहार गरेका छन्। उनले ३२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाएका हुन्। टी–२०आई करिअरमा उनको यो चौथो अर्धशतक हो। यसअघि ओपनर कुशल भुर्तेलले १२९ रन प्रहार गरे। उनले ३५ बलमै शतकसमेत प्रहार गरे।

    19. चीनविरुद्ध कुशल मल्लको अर्धशतक

      काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध नेपालका कुशल मल्लले अर्धशतक बनाएका छन् । मल्लले ३२ बलमा ५० रन पूरा गरेका हुन् । नेपाली ओपनर कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन् । सिंगापुरमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका ओपनर भुर्तेलले शतक बनाएका हुन् । ४२ बलको सामना गर्दै उनले […]

    20. एसियन गेम्स छनोट : चीनविरुद्ध कुशल भुर्तेलको शतक

      सिंगापुरमा जारी एसियन गेम्स छनोटको पहिलो खेलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले शतक पूरा गरेका छन्।...

      Nagarik News logoNagarik NewsPrivatesports25 publishers
    21. चीनविरुद्ध कुशलको सानदार ब्याटिङ : छ छक्कादेखि सानदार शतकसम्म

      काठमाडौँ- नेपाली ओपनर कुशल भुर्तेलले चीनविरुद्ध अहिले भइरहेको खेलमा कीर्तिमानी शतक पूरा गरेका छन् । नेपालको ट्वान्टी २० अन्तर्राष्ट्रियमा कुशल दोस्रो शतक पहिलो खेलाडी बनेका छन् । करियरको दोस्रो शतक कुशलले ३५ बलमा पूरा गरे । कुशलले यसै खेलमा २ हजार रन पनि पूरा गरेका छन् । उनी अहिले पनि क्रिजमा छन्। नेपालको स्कोर १३ […]

    22. चीनविरुद्ध ओपनर कुशल भुर्तेलको शतक

      काठमाडौँ – एसियन गेम्स छनोट अन्तर्गतको पहिलो खेलमा चीनविरुद्ध नेपाली ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका छन् । सिंगापुरमा भएको पहिलो खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका ओपनर भुर्तेलले शतक बनाएका हुन् । ४२ बलको सामना गर्दै १२९ रन बनाएर उनी नटआउट खेलिरहेका छन् । क्रिजमा कुशल मल्ल २७ बलमा ४२ रन बनाएर खेलिरहेका […]

    23. चीनविरुद्ध कुशल भुर्तेलले प्रहार गरे एकै ओभरमा ६ छक्का

      काठमाडौँ । नेपाली क्रिकेट टिमका ओपनिङ ब्याटर कुशल भुर्तेलले चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गरेका छन् । एसियन गेम्स छनोटअन्तर्गत भुर्तेलले नवौँ ओभरमा ६ छक्का प्रहार गरेका हुन् । उनी यो कीर्तिमान बनाउने नेपालका

      Ratopati logoRatopatiPrivatestory25 publishers
Kushal Bhurtel Hits Six Sixes as Nepal Defeats China in Singapore · K cha khabar