Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 2d agolast: 2h ago

श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपमा श्रीलङ्कालाई २-० ले पराजित गर्दै नेपाल समूह 'ए' को विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ। यसअघि भुटानलाई हराएको नेपालले समूह चरणका दुवै खेल जित्दै ६ अंक जोडेको हो। अब नेपालले सेमिफाइनलमा साविक विजेता बंगलादेशको सामना गर्नेछ। समूह 'बी' को अन्तिम खेलमा भारतले बंगलादेशलाई ३-० ले हराएपछि सेमिफाइनलको समीकरण पूरा भएको हो।

Summary by Jayaman

TopicsIndia
9publishers
12headlines
1in last 24h
Span: 2d 2hNE onlyUpdated 2h ago
Covered by
+1
Broke on K cha khabarSetopati logoSetopati

श्रीलंकालाई हराएको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

आइतबार भारतको गोवामा भएको समूहको दोस्रो खेलमा जित निकालेपछि नेपाल समूह विजेता भनेर अन्तिम चारमा पुगेको हो।

sports12 publishers
Coverage

11 more headlines since

first · 2d agolatest · 2h ago
  1. 1–3 hours ago
    1. साफ महिला च्याम्पियनसिप: सातौं पटक फाइनल पुग्दै उपाधि जित्ने लक्ष्यमा नेपाल

      भारतमा औसत प्रदर्शन गरे पनि नेपाली टोली उपाधि जित्ने धोको पूरा गर्ने लक्ष्यमा छ । तर, त्यसका लागि बुधबार नेपालले सेमिफाइनलमा दुईपल्टको च्याम्पियन बंगलादेशको चुनौती पार गर्नुपर्नेछ ।...

      Nagarik News logoNagarik NewsPrivatesports12 publishers
  2. Yesterday
    1. साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा

      काठमाडौँ । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ । गएराती समुह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको हो । समुह ए बाट नेपालले दुवै खेल जितेर समुह

      Global Aawaj logoGlobal AawajPrivatearchives12 publishers
    2. साफ महिला च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा प्रतिद्वन्द्वी बंगलादेश

      नियमित कप्तान तथा गोलकिपर अन्जिला तुम्बापो सुब्बालाई आराम दिएको खेलमा नेपालले जित निकाल्दै साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको छ ।...

      Nagarik News logoNagarik NewsPrivatesports12 publishers
  3. Older
    1. साफ महिला च्याम्पियनसिप : नेपालले सेमिफाइनलमा बंगलादेशसँग खेल्ने

      १७ जेठ, काठमाडौँ । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले साविक विजेता बंगलादेशसँग खेल्ने भएको छ । समूह बी को अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई ३-० ले पराजित गरेपछि सेमिफाइनल समिकरण पनि टुङ्गो लागेको हो । नेपाल समूह ए को विजेता बन्दा बंगलादेश समूह बी को उपविजेता बन्यो । पछिल्लो दुई संस्करणको […]

    2. साफ महिला च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

      १७ जेठ, काठमाडौं । श्रीलंकालाई २-० ले पराजित गर्दै नेपाल भारतमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाईनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जितपछि नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनल पुगेको हो । पहिलो खेलमा नेपालले भुटानलाई १-० ले पराजित गरेको थियो । नेपालले अब समूह ‘बी’ को उपविजेतासँग सेमिफाइनल खेल्नेछ । समूह बी अन्तर्गत […]

    3. श्रीलङ्कालाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

      काठमाडाैँ । साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा आइतबार सम्पन्न समूह चरणको आफनो अन्तिम खेलमा नेपालले श्रीलङ्कामाथि २–० गोलको जित

      Ratopati logoRatopatiPrivatestory12 publishers
    4. श्रीलङ्कालाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

      काठमाडौँ । भारतको गोवास्थित पण्डित जवाहारलाल नेरु रंगशालामा सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले श्रीलंकामाथि २–० गोलको जीत निकाल्यो । नेपाल समूह ‘बी’को शीर्ष स्थान रहयो । साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगितामा समूह विजेता रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । दुई खेल खेलेको नेपालले शतप्रतिशत नतिजा निकाल्दै ६ अङ्कका साथ समूह विजेत बनेको […] The post श्रीलङ्कालाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

    5. श्रीलंकालाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

      काठमाडौँ– साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। भारतको गोवास्थित पण्डित जवाहारलाल नेहरु रङ्गशालामा आइतबार सम्पन्न समूह चरणको आफनो अन्तिम खेलमा नेपालले श्रीलंकामाथि २–० गोलको जित निकाल्यो। नेपाल समूह ‘बी’को शीर्ष स्थानमा रह्यो। दुई खेल खेलेको नेपालले शतप्रतिशत नतिजा निकाल्दै ६ अंकाका साथ समूह विजेत बनेको […]

    6. साफ च्याम्पियनसिप : श्रीलङ्कालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा

      साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै समूह विजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ।...

      Nagarik News logoNagarik NewsPrivatesports12 publishers
    7. साफ महिला च्यम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

      काठमाडौँ, जेठ १७ गते । नेपाल भारतको गोवामा जारी साफ महिला च्यम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । गोवास्थित पण्डित जवाहारलाल नेरु रङ्गशालामा आइतबार भएको समूह चरणको दोस्रो तथा अ...

    8. साफ महिला च्याम्पियनसिप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा

      ६ अंक जोडेको नेपालले जितसँगै समूह चरणमा दुई खेल खेल्दा शतप्रतिशत जित निकाल्यो । टोलीले यसअघि भएको पहिलो खेलमा भुटानविरुद्ध १–० को कठिन जित निकालेको थियो ।

      Baahrakhari logoBaahrakhariPrivatedetail12 publishers
Nepal Reaches SAFF Women's Championship Semifinals After Defeating Sri Lanka · K cha khabar