
सुकुम्वासी बस्ती व्यवस्थापनबारे प्रधानमन्त्रीः ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा नखोज्नुस
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले काठमाडौको सुकुम्वासी बस्तिमा रहेका नागरिकहरुको ज्यान जोखिममा रहेकाले सरकारले उनीहरुको व्यवस्थापन गरिरहेको बताएका छन् । उनले ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा नखोज्न आग्रह गरे । शाहले भने, ‘उहाँहरुको एकदमै संवेदनशील अवस्थामा हुनुहुन्थ्यो । म स्थानीय सरकारमा हुँदा नै संघ सरकारलाई उनीहरुलाई स्थान्तरण गरेर होल्डिङ सेन्टरमा राख्नुपर्ने र वास्तविक सुकुम्वासीको […]
-original.jpg)


