Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 11h agolast: 17 min ago

चितवनमा अवैध क्रिप्टोकरेन्सी कारोबार र ठगीको आरोपमा चिकित्सक पक्राउ

चितवन प्रहरीले अवैध क्रिप्टोकरेन्सी सञ्चय, कारोबार र डिजिटल ठगीको अभियोगमा २९ वर्षीय डा. पप्पुकुमार यादवलाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका-१० स्थित उनको डेराबाट प्रहरीले ३० हजार अमेरिकी डलर र १७ थान मोबाइल बरामद गरेको छ। धनुषाका स्थायी बासिन्दा यादवले अवैध क्रिप्टोकरेन्सी नेटवर्क चलाउँदै आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Summary by Jayaman

7publishers
7headlines
7in last 24h
Span: 10 hoursNE onlyUpdated 17 min ago
Covered by
How this story evolved2 updates
  1. 3 sources10h ago

    चितवन प्रहरीले अवैध क्रिप्टोकरेन्सी सञ्चय, कारोबार र डिजिटल ठगीको अभियोगमा २९ वर्षीय डा. पप्पुकुमार यादवलाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका-१० स्थित उनको कोठाबाट प्रहरीले ३० हजार अमेरिकी डलर र १७ थान मोबाइल बरामद गरेको छ। धनुषाको हंशपुर नगरपालिका स्थायी घर भएका यादवले भाडाको कोठाबाटै गैरकानुनी धन्दा चलाउँदै आएको अनुसन्धानबाट खुलेको छ।

  2. 6 sources8h agocurrent

    चितवन प्रहरीले अवैध क्रिप्टोकरेन्सी सञ्चय, कारोबार र डिजिटल ठगीको अभियोगमा २९ वर्षीय डा. पप्पुकुमार यादवलाई पक्राउ गरेको छ। भरतपुर महानगरपालिका-१० स्थित उनको डेराबाट प्रहरीले ३० हजार अमेरिकी डलर र १७ थान मोबाइल बरामद गरेको छ। धनुषाका स्थायी बासिन्दा यादवले अवैध क्रिप्टोकरेन्सी नेटवर्क चलाउँदै आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

Broke on K cha khabarGorkhapatra Online logoGorkhapatra Online

अमेरिकी डलरसहित चिकित्सक पक्राउ

चितवन, जेठ १९ गते । गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले २९ वर्षका डा. पप्पुकुमार यादवलाई ३० हजार अम...

news7 publishers
Coverage

6 more headlines since

first · 11h agolatest · 19 min ago
  1. Past hour
    1. अवैध क्रिप्टोकरेन्सी कारोबार आरोपमा चिकित्सक पक्राउ

      चितवन। गैरकानुनी रूपमा क्रिप्टोकरेन्सी सञ्चय तथा कारोबार गर्दै डिजिटल माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले २९ वर्षीय चिकित्सक डा. पप्पुकुमार यादवलाई पक्राउ गरेको छ। पक्राउका क्रममा उनीबाट ३० हजार अमेरिकी डलर नगद र १७ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धनुषाको हंशपुर नगरपालिका–४ स्थायी घर भएका डा. यादव भरतपुर महानगरपालिका–१० […]

      News of Nepal logoNews of NepalPrivate7 publishers
  2. 3–12 hours ago
    1. अमेरिकी डलर र १७ थान मोबाइलसहित चिकित्सक पक्राउ

      काठमाडौँ- गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा नेपाल प्रहरीले २९ वर्षका चिकित्सक पप्पुकुमार यादवलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चिकित्सक यादव भरतपुर महानगरपालिका-१० चित्रसेन टोलको एकघरको कोठा भाडामा लिएर बस्दै आएका छन्। धनुषाको हंशपुर नगरपालिका-४ […]

    2. अमेरिकी डलरसहित चितवनका एक चिकित्सक पक्राउ

      चितवन । गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले २९ वर्षका डा पप्पुकुमार यादवलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डा यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलको एकघरको कोठा भाडामा लिएर बस्दै आएका छन् । धनुषाको हंशपुर […]

    3. ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित चिकित्सक पक्राउ

      गैरकानूनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले २९ वर्षका डा पप्पुकुमार यादवलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डा यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलको एकघरको कोठा भाडामा लिएर बस्दै आएका छन् ।धनुषाको हंशपुर नगरपालिका–४ का स्थायी बसोबासी डा यादवका बारेमा अनुसन्धान गर्दा उनी अवैध क्रिप्टोकरेन्सीको नेटवर्क चलाउँदै आएको बुझिएको प्रहरीले जनाएको

      Lokaantar logoLokaantarPrivatestory7 publishers
    4. डाक्टरको क्रिप्टोकरेन्सी धन्दा : ३० हजार अमेरिकी डलर बरामद

      चितवन । गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा पक्राउ परेका पप्पुकुमार यादव मेडिकल डाक्टर भएको खुलेको छ । उनको साथबाट प्रहरीले ३० हजार अमेरिकी डलर बरामद गरेको

      Ratopati logoRatopatiPrivatestory7 publishers
    5. अमेरिकी डलरसहित चिकित्सक पक्राउ

      चितवन– गैरकानुनी तवरले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी)को सञ्चय तथा कारोबार एवं डिजिटल माध्यमबाट ठगी गरेको अभियोगमा प्रहरीले २९ वर्षका डा पप्पुकुमार यादवलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डा यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलको एकघरको कोठा भाडामा लिएर बस्दै आएका छन् । धनुषाको हंशपुर नगरपालिका–४ […]

      Khabarhub logoKhabarhubPrivate7 publishers
Doctor Arrested in Chitwan for Illegal Cryptocurrency Trading and Fraud · K cha khabar