Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 3h agolast: 5 min ago

इबोला भाइरसको जोखिम न्यूनीकरणका लागि मन्त्रालयद्वारा उच्च सतर्कता

अफ्रिकी मुलुकहरूमा इबोला भाइरसको सङ्क्रमण देखिएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपालमा उच्च सतर्कता अपनाएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र सीमानाकाहरूमा निगरानी बढाइएको छ। नेपाल सङ्क्रमण देखिएका देशहरूबाट टाढा भए तापनि पूर्वतयारी स्वरूप रोकथाम र नियन्त्रणका उपायहरू अवलम्बन गरिएको मन्त्रालयले जनाएको छ।

Summary by Jayaman

6publishers
6headlines
6in last 24h
Span: 3 hoursNE onlyUpdated 5 min ago
Covered by
Broke on K cha khabarNagarik News logoNagarik News

मन्त्रालयले भन्यो- इबोला भाइरस रोकथामका लागि उच्च सतर्कता अपनाएका छाैं

स्वस्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ।...

health6 publishers
Coverage

5 more headlines since

first · 3h agolatest · 11 min ago
  1. Past hour
    1. इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता

      काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ । अफ्रिकी मुलुकमा इबोला भाइरस सङ्क्रमण देखिएपछि त्यसको जोखिम नेपाल पनि हुनसक्ने भन्दै मन्त्रालयले सम्भावित जोखिम हुन नदिनका

      Ratopati logoRatopatiPrivatestory6 publishers
  2. 1–3 hours ago
    1. इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता

      Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only6 publishers
    2. इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता

      स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ ।अफ्रिकी मुलुकमा इबोला भाइरस सङ्क्रमण देखिएपछि त्यसको जोखिम नेपाल पनि हुनसक्ने भन्दै मन्त्रालयले सम्भावित जोखिम हुन नदिनका लागि उच्च सतर्कता अनपाएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र सीमानाकामा निगरानी तथा उच्च सतर्कता अपनाइएको बताए । “अहिले जहाँ सङ्क्रमण देखिएको त्यो देशभन्दा हामी टाढा रहेका छौँ । तर पनि हामी

      Lokaantar logoLokaantarPrivatestory6 publishers
    3. इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता

      Baahrakhari logoBaahrakhariPrivatedetailheadline only6 publishers
  3. 3–12 hours ago
    1. इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता

      काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले इबोला भाइरसको रोकथाम र नियन्त्रणका लागि उच्च सतर्कता अपनाएको छ ।अफ्रिकी मुलुकमा इबोला भाइरस सङ्क्रमण देखिएपछि त्यसको जोखिम नेपाल पनि हुनसक्ने भन्दै मन्त्रालयले सम्भावित जोखिम हुन नदिनका लागि उच्च सतर्कता अनपाएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र सीमानाकामा निगरानी तथा […]

Nepal Increases Vigilance Against Ebola Virus Following African Outbreak · K cha khabar