
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान
काठमाडौं । टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान भएकी छन् । उनलाई नख्खु कारागार लगिने जिल्ला प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले बताए ।
ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा भनिने तुल्सी अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार अधिकारीलाई आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा कारागार पठाउन आदेश दिएको हो। एक व्यवसायीलाई हनिट्रयापमा पारेर साढे चार करोड रुपैयाँ असुलेको आरोपमा उनलाई नख्खु कारागार चलान गरिने भएको छ।
Summary by Jayaman
ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारी (तुल्सी अधिकारी) लाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ। न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार अधिकारीलाई आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा थुनामा पठाउन आदेश दिएको हो। अधिकारीमाथि एक व्यक्तिलाई सम्बन्ध सार्वजनिक गरिदिने धम्की दिई साढे चार करोड रुपैयाँ असुलेको आरोप लागेको छ। उनलाई नख्खु कारागार चलान गरिने प्रहरीले जनाएको छ।
ललितपुर जिल्ला अदालतले टिकटकर तुल्सी अधिकारी (तुलसा) लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। बिहीबार न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीलाई आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा थुनामा पठाउन आदेश दिएको हो। एक व्यवसायीलाई बेइज्जत गरिदिने धम्की दिँदै साढे चार करोड रुपैयाँ असुलेको आरोपमा उनलाई नख्खु कारागार चलान गरिने भएको छ।
ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा भनिने तुल्सी अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार अधिकारीलाई आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा कारागार पठाउन आदेश दिएको हो। एक व्यवसायीलाई हनिट्रयापमा पारेर साढे चार करोड रुपैयाँ असुलेको आरोपमा उनलाई नख्खु कारागार चलान गरिने भएको छ।

काठमाडौं । टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान भएकी छन् । उनलाई नख्खु कारागार लगिने जिल्ला प्रहरी प्रमुख एसएसपी होबिन्द्र बोगटीले बताए ।
11 more headlines since

काठमाडौं – जिल्ला अदालत ललितपुरले टिकटकर तुलसा भन्ने तुल्सी अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश टेकनाथ गौतमको इजलासले आज अधिकारीलाई पुर्पक्षका लगि थुनामा पठाउने आदेश गरेको हो । आदेशमा भनिएको छ, ‘थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाल प्रतिवादीलाई हुनसक्ने सजाय समेतलाई दृष्टिगत गर्दा निज प्रतिवादी तुलसा भन्ने तुल्सी अधिकारीलाई […]

काठमाडौं । विभिन्न गम्भीर आपराधिक कसुरमा मुछिएकी चर्चित टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर जिल्ला अदालतले आदेश दिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले अधिकारीमाथिका अभियोगहरूमाथि प्रारम्भिक सुनुवाइ गर्दै उनलाई थुनामा राखेरै मुद्दाको
काठमाडौँ- ललितपुर जिल्ला अदालतले तुलसा भनिने तुल्सी अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। उनीविरुद्ध आपराधिक विश्वासघात, संगठित अपराध, सम्पत्ति शुद्धीकरणको मुद्दा छ। अदालतले बिहीबार हालसम्म संकलित प्रमाण, जाहेरवाला तथा सम्बन्धित व्यक्तिहरूको बयान, नेपाल प्रहरीको प्रतिवेदन, बैंक कारोबार विवरण, आयव्ययसम्बन्धी कागजात तथा मिसिल संलग्न अन्य प्रमाणहरूको अध्ययनपछि टिकटकर अधिकारीविरुद्धको अभियोगमा थप अनुसन्धान आवश्यक रहेको […]

काठमाडौं । टिकटकर तुल्सी अधिकारीलाई थुनामा पठाउन अदालतले आदेश दिएको छ। जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले बिहीबार अधिकारीलाई पुर्पक्षका लगि थुनामा पठाउने आदेश गरेको हो। अधिकारीविरुद्ध एक व्यवसायीलाई हनिट्रयापमा पारेर करोडौँ असुलेको आरोप छ । सोही आरोपमा उनलाई आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलाइएको हो। अधिकारीलाई नेपाल प्रहरीले इन्टरपोटलको […] The post टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

टिकटकर तुलसा भन्ने तुल्सी अधिकारी पुर्पक्षका लागि कारागार चलान भएकी छन् । बिहीबार जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको एकल इजलासले अधिकारीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो । अधिकारीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले आपराधिक लाभ (एक्सटर्सन), संगठित अपराध र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) कसुरमा अदालतमा मुद्दा दर्ता गरेको थियो । अधिकारीले चिमोरिया थरका व्यक्तिसँग राखेको सम्बन्धलाई बेइज्जत गराइदिन्छु भन्दै पटक-पटक गरि साढे चार करोड रूपैयाँ असुलेको आर
टिकटकर तुल्सा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश गरेको छ ।
टिकटकर तुलसा भन्ने तुल्सी अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।