
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
ललितपुर । प्रि-मनसुनको समयमा नियमित जसो पानी परेपछि र असार महिना सुरु हुन लागेसँगै ललितपुरको ऐतिहासिक बस्ती खोकनाका किसानहरू धान रोप्नका लागि आफ्नो खेत तयार पार्न थालेका छन् । वर्षाले माटो भिजाएपछि यहाँका किसानहरूलाई रोपाइँको पूर्वतयारीको
