मन्त्रालयमा बजेट अभाव भएको गृहमन्त्री गुरूङको गुनासो
गृहमन्त्री सुधन गुरूङले गृह मन्त्रालयका लागि विनियोजित बजेट अपर्याप्त भएको गुनासो गरेका छन्।
गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालयलाई विनियोजित बजेट अपर्याप्त भएको गुनासो गरेका छन्। बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रभावकारी कार्यसम्पादनका लागि बजेट थप्न सांसदहरूसँग आग्रह गरे। गत वर्ष दुई खर्ब आठ अर्ब ६२ करोड रुपैयाँ रहेको गृहको बजेट आगामी वर्षका लागि एक खर्ब आठ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ। स्रोत साधनको अभावमा विपद् व्यवस्थापन र सुशासन कायम गर्न कठिनाइ हुने उनले बताए।
गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयका लागि विनियोजित बजेट अपर्याप्त भएको भन्दै बजेट थप्न आग्रह गरेका छन्। बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले बजेट अभावका कारण मन्त्रालयको कार्यसम्पादनमा समस्या परेको गुनासो गरे। उनले मन्त्रालयको प्रभावकारिता बढाउन बजेट वृद्धि गर्नका लागि पहल गरिदिन सांसदहरूलाई अनुरोध समेत गरेका छन्।
गृहमन्त्री सुधन गुरुङले आगामी आर्थिक वर्षका लागि गृह मन्त्रालयलाई विनियोजित बजेट अपर्याप्त भएको गुनासो गरेका छन्। बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रभावकारी कार्यसम्पादनका लागि बजेट थप्न सांसदहरूसँग आग्रह गरे। गत वर्ष दुई खर्ब आठ अर्ब ६२ करोड रुपैयाँ रहेको गृहको बजेट आगामी वर्षका लागि एक खर्ब आठ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ। स्रोत साधनको अभावमा विपद् व्यवस्थापन र सुशासन कायम गर्न कठिनाइ हुने उनले बताए।
गृहमन्त्री सुधन गुरूङले गृह मन्त्रालयका लागि विनियोजित बजेट अपर्याप्त भएको गुनासो गरेका छन्।
5 more headlines since

गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा बजेट अभाव भएको भन्दै राज्यव्यवस्था तथा सुशासन समितिका सांसदहरूसँग बजेट थपका लागि पहल गरिदिन आग्रह गरेका छन्।...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयका लागि बजेट अपर्याप्त भएको गुनासो गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री गुरुङले यस्तो गुनासो गरेका हुन् । उनले प्रभावकारी कार्यसम्पादनका लागि बजेट वृद्धि गर्नुपर्नेमा जोड दिए । गृहमन्त्री गुरुङले सुशासन कायम गर्न, विपद् व्यवस्थापन तथा लागूऔषध नियन्त्रण जस्ता गम्भीर विषयमा काम गर्न मन्त्रालयलाई स्रोतकोContinue reading "मन्त्रालयमा बजेट अभाव भएको गृहमन्त्री गुरुङको गुनासो"
काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयका लागि विनियोजित बजेट पर्याप्त नभएको भन्दै प्रभावकारी कार्यसम्पादनका लागि बजेट वृद्धि आवश्यक रहेको बताएका छन्। गृह मन्त्रालयको बजेट भने गत वर्ष दुई खर्ब आठ अर्ब ६२ करोड थियो। आगामी वर्ष एक खर्ब आठ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ। बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा […]

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा बजेटको अभाव रहेको भन्दै बजेट थप्नका लागि संसद्मा पहल गरिदिन सांसदहरूलाई आग्रह गरेका छन् । राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बिहीबार गृहमन्त्री गुरुङले स्रोत साधनको अभावमा मन्त्रालयले

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयका लागि विनियोजित बजेट अपर्याप्त भएको गुनासो गरेका छन् । बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन् । उनले प्रभावकारी कार्यसम्पादनका लागि बजेट