
दुर्घटनामा फास्ट ट्र्याकका इञ्जिनियर र चालकको मृत्यु
काठमाडौँ । हिजो राति मकवानपुरको भीमफेदी–८ बैदमारस्थित भित्री बाटोबाट माण्डु हाइड्रोपावरको बाटो हुँदै इपा गइरहेको फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बाप्र०१–०३३च २१४४ नम्बरको योद्धा पिकअप अनियन्त्रित भई सडकबाट १ सय फिट तल खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनामा फाष्ट ट्र्याकमा कार्यरत इञ्जिनियर बारा, पचरौता–७ का २१ वर्षीय सूर्य […]



