
एन आई सी एशिया बैंकद्वारा रत्ननगर, चितवनस्थित श्री बिन्देश्वरी आधारभुत विद्यालयमा सहयोग
काठमाडौं- एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रत्ननगर, चितवनस्थित श्री बिन्देश्वरी आधारभुत विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरु सहयोग उपलब्ध गराएको छ । सीमान्तकृत, न्युन आय भएका तथा पिछडिएका वर्गका विद्यार्थीहरुलाई प्राथमिकतामा


