Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 17 Junlast: 17 Jun

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा बालविकास सहजकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा बिना कुमारी राईविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित श्री जय भवानी माध्यमिक विद्यालय अन्तर्गतको बालविकास केन्द्रमा कार्यरत राईले कक्षा ८ र एसएलसीको नक्कली मार्कसिट तथा चरित्र प्रमाणपत्र पेस गरेको आयोगको ठहर छ। आयोगले राईलाई कानुन बमोजिम कारबाहीको माग गर्दै आरोपपत्र दर्ता गरेको हो।

4 publishers · 4 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाने बालविकास सहजकर्ताविरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचथरको एक विद्यालयमा कार्यरत बालविकास सहजकर्ताविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। cbfहिलिहाङ गाउँपालिका वडा नम्बर ७ स्थित श्री जय भवानी माध्यमिक विद्यालयमा कार्यरत बिना कुमारी राईविरूद्ध अख्तियारले विशेष अदालत काठमाडौंमा

story4 publishers
Coverage

3 more headlines since

first · 17 Junlatest · 17 Jun
  1. नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा बालविकासका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौँ, असार ३ गते । पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. ७ स्थित जय भवानी माध्यमिक विद्यालय अन्तर्गत सञ्चालित बालविकास केन्द्रमा कार्यरत सहयोगी बिना कुमारी राईविरुद्ध भ्रष्टाचार...

  2. नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा बालविकास सहजकर्ता विरूद्ध भ्रष्टाचार मुद्दा

    Setopati logoSetopatiPrivatesocialheadline only4 publishers
  3. नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा बालविकास सहजकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा

    नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ताको जागिर खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले पाँचथरको हिलिहाङ गाउँपालिका–७ स्थित जय भवानी माध्यमिक विद्यालय अन्तर्गत सञ्चालित बालविकास केन्द्रमा कार्यरत सहयोगी कार्यकर्ता बिना कुमारी राईविरुद्ध बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।आयोगका अनुसार राईले बालविकास सहजकर्ताको पदमा नियुक्ति लिन कक्षा ८ र एसएलसीको लब्धांक पत्र (मार्कसिट) तथा चरित्र प्रमाणप

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.