Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 18 Junlast: 18 Jun

प्रतिनिधिसभामा महावीर पुन र हर्क साम्पाङबीच सवालजवाफ

श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले बिहीबार प्रतिनिधिसभाको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई प्रश्न गरेका छन्। साम्पाङले मन्त्री पुनलाई सरकारमा बसेर गुनासो मात्र नगर्न र आफू सत्ता पक्ष वा प्रतिपक्ष कुन हो भन्ने स्पष्ट हुन आग्रह गरे। उनले मन्त्रीले लामो जवाफ दिएर समय खेर फालेको भन्दै समस्याको समाधान दिन र काममा ध्यान दिन सचेत गराएका छन्।

5 publishers · 5 headlines · developing over 2 hours
Broke firstRatopati logoRatopati

हर्क साम्पाङले महावीरलाई गराए सचेत

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सचेत गराएका छन् । सरकारको मन्त्री भएर गुनासो गरेको, लामो जवाफ दिएर समयको ख्याल नगरेको र खर्च हुनै नसक्ने र कार्यक्रम नै

story5 publishers
Coverage

4 more headlines since

first · 18 Junlatest · 18 Jun
  1. सरकारमा हुनेले गुनासो गर्ने होइन्, काम गर्नुपर्छ: हर्क साम्पाङ

    हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारको मन्त्री भएर गुनासो धेरै गर्ने र समय खेरा फाल्ने काम गरेको भन्दै सचेत गराएका छन् ।...

    Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
  2. महावीरलाई हर्कले भने- तपाईँ सत्ता कि प्रतिपक्ष हो छुट्याउनुस् (भिडिओ)

    काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई आफू सत्तापक्ष कि प्रतिपक्ष हो भन्ने थाहा पाउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको प्रश्नोत्तर क्रममा सरकारले गुनासो गर्ने नभई समाधान दिनुपर्ने बताए। उनले भने,‘मन्त्रीज्यूले थुप्रै लामै कुराहरू सुनाउनुभयो। तर सरकारले गुनासो गर्ने होइन। मन्त्रीज्यू सत्ता पक्ष हो कि प्रतिपक्ष हो भन्ने […]

  3. ‘मन्त्रीज्यू, तपाईं सत्ता पक्ष हो कि विपक्ष?’: संसद्‌मा महावीर पुन र हर्क साम्पाङबीच सवालजवाफ

    काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारको मन्त्री भएर संसद्‌मा गुनासो धेरै गरेको र समय खेर फाल्ने काम गरेको भन्दै कडा शब्दमा सचेत गराएका छन्। बिहीबार बसेको प्रतिनिधिसभाको

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives5 publishers
  4. मन्त्री पुनलाई हर्कको सुझाव : ‘सरकारमा बसेर गुनासो होइन, काम गर्नुस्’

    काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई सरकारको मन्त्री भएर गुनासो धेरै गर्ने र समय खेरा फाल्ने काम गरेको भन्दै सचेत गराएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.