
तनहुँमा १७ हजार नौ सय ४८ प्रतिष्ठानको गणना
दमौली । तनहुँमा १७ हजार नौ सय ४८ प्रतिष्ठानको गणना गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय तनहुँले वैशाख २ गतेदेखि असार ७ गतेसम्म १७ हजार नौ सय ४८ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न गरेको हो । आर्थिक गणना कार्यालयका प्रमुख ऋषिराम सिग्देलले १७ हजार आठ सय ७५ प्रतिष्ठानको कागजी प्रश्नावलीमार्फत र ७३ प्रतिष्ठानको इ–सेन्ससमार्फत गणना […]




