
११ महिनामै सवा १६ खर्ब नाघ्यो व्यापार घाटा, आयातको दबाब झन् बढ्यो
काठमाडौं- चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको व्यापार घाटा १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६७ प्रतिशतले बढी हो। भन्सार विभागका
_W05II4lFOl.jpg)


