Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 27 Junlast: 5d ago

विश्व विजेता भारतलाई हराउँदै आयरल्याण्डले जित्यो ऐतिहासिक टी-२० शृङ्खला

बेलफास्टमा सम्पन्न दोस्रो टी-२० खेलमा विश्व विजेता भारतलाई १ रनले पराजित गर्दै घरेलु टोली आयरल्याण्डले ऐतिहासिक सफलता हात पारेको छ। दुई खेलको शृङ्खला २-० ले आफ्नो पक्षमा पार्दै आयरल्याण्डले भारतविरुद्ध पहिलोपटक टी-२० शृङ्खला जितेको हो। भारतले तीन वर्षपछि पहिलोपटक यस फर्म्याटमा शृङ्खला गुमाएको छ। पहिलो खेलमा ३४ रनको जित निकालेको आयरल्याण्डले दोस्रो खेलमा १५४ रनको योगफल रक्षा गर्दै इतिहास रचेको हो।

TopicsIndia
3 publishers · 4 headlines · developing over 1d 23h
Broke firstRatopati logoRatopati

विश्वविजेता भारत स्तब्ध, आयरल्यान्डसँग पहिलो पटक पराजित

बेलफास्ट । मौजूदा टी–२० विश्वविजेता भारत विश्व वरीयताको १२औँ स्थानमा रहेको आयरल्यान्डसँग पराजित भएको छ। बेलफास्टमा शुक्रबार भएको दुई खेलको शृङ्खलाको पहिलो खेलमा आयरल्यान्डले भारतलाई ३४ रनले हराएको हो। गत मार्चमा टी–२० विश्वकप जितेपछि भारतीय टोलीले यस फर्म्याटमा

story4 publishers
Coverage

3 more headlines since

first · 27 Junlatest · 5d ago
  1. आयरल्याण्डद्वारा भारतविरुद्धको टी- २० सिरिज ऐतिहासिक क्लीन स्वीप

    काठमाडौँ । आयरल्यान्डले रोमाञ्चक प्रतिस्पर्धामा भारतकिरुद्धको टी- २० सिरिज क्लीन स्वीप गरेको छ । गएराती समपन्न सिरिजको दोस्रो टी- २० खेलमा आयरल्याण्डले भारतलाई १ रनले पराजित गर्दै दुई खेलको सिरिज २-० ले आफ्नो पक्षमा

    Global Aawaj logoGlobal AawajPrivatearchives4 publishers
  2. भारतलाई स्तब्ध पार्दै आयरल्यान्डले रच्यो इतिहास

    बेलफास्ट । आयरल्यान्डले क्रिकेट इतिहासमा नयाँ अध्याय थपेको छ। बेलफास्टमा खेलिएको दोस्रो टी–२० खेलमा वर्तमान विश्व विजेता भारतलाई १ रनले पराजित गर्दै घरेलु टोलीले २–० ले शृङ्खला आफ्नो कब्जामा पारेको हो। भारतले लगातार १६ वटा टी–२० शृङ्खला

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. टी-२० सिरिजमा भारतको ऐतिहासिक हार, १ रनको रोमाञ्चक जित निकाल्दै आयरल्याण्डले रच्यो इतिहास

    साविकको विश्व विजेता भारतलाई स्तब्ध पार्दै आयरल्याण्डले पहिलोपटक ऐतिहासिक टी-२० सिरिज जितेको छ। बेलफास्टमा सम्पन्न दोस्रो टी-२० खेलमा भारतलाई १ रनको झिनो अन्तरले पराजित गर्दै घरेलु टोली आयरल्याण्डले दुई खेलको सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो। भारतीय टोलीले तीन वर्षपछि पहिलोपटक टी-२० सिरिज गुमाएको छ। यसअघि सन् २०२३ मा वेस्टइन्डिजले भारतलाई ३-२ ले हराएको थियो।टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रनको मध्यम योगफल खडा गरेको थियो। आयरल्याण्डका लागि

    Lokaantar logoLokaantarPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.