Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 6d agolast: 6d ago

मर्स्याङ्दी गाउँपालिकाले स्थानीयलाई मासिक ५० युनिटसम्म विद्युत् निःशुल्क दिने

लमजुङको मर्स्याङ्दी गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि पालिकाभित्रका प्रत्येक घरधुरीलाई मासिक ५० युनिटसम्म विद्युत् निःशुल्क उपलब्ध गराउने भएको छ। २१औँ गाउँसभाले आगामी आवको नीति तथा कार्यक्रममार्फत यो प्रस्ताव पारित गरेको हो। सङ्घीय सरकारले १०० युनिटभन्दा बढीको खपतमा कर लगाउने तयारी गरिरहेका बेला मनाङसँग सिमाना जोडिएको यस गाउँपालिकाले स्थानीयलाई राहत दिन यो निर्णय गरेको हो।

3 publishers · 3 headlines · developing over 1 hour
Broke firstRatopati logoRatopati

मर्स्याङ्दीका स्थानीयलाई निःशुल्क बिजुली

लमजुङ । सङ्घीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथि पाँच प्रतिशत विद्युत्मा कर लगाउने तयारी गरेका बेला यहाँ मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मर्स्याङ्दी गाउँपालिकाले भने स्थानीयलाई मासिक निःशुल्क बिजुली उपलब्ध गराउने भएको छ । मर्स्याङ्दी

story3 publishers
Coverage

2 more headlines since

first · 6d agolatest · 6d ago
  1. मर्स्याङ्दीका स्थानीयलाई निःशुल्क बिजुली

    सङ्घीय सरकारले आगामी आर्थिक वर्षदेखि १०० युनिटमाथि पाँच प्रतिशत विद्युत्मा कर लगाउने तयारी गरेका बेला मनाङ जिल्लासँग सिमाना जोडिएको लमजुङको मस्र्याङ्दी गाउँपालिकाले भने स्थानीयलाई मासिक निःशुल्क बिजुली उपलब्ध गराउने भएको छ ।मस्र्याङ्दी गाउँपालिकाले पालिकाका स्थानीयलाई आगामी आवदेखि प्रत्येक घरलाई मासिक ५० युनिटसम्म विद्युत् निःशुल्क दिने भएको हो । मस्र्याङ्दीले आगामी आवको नीति तथा कार्यक्रममा प्रत्येक घरलाई ५० युनिट विद्युत् निःशुल्क प्रस्ताव गरेर २१औँ गाउँसभाले पारित गर्दै लागू गर्न लागेको

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. मर्स्याङ्दीका स्थानीयलाई निःशुल्क बिजुली

    मर्स्याङ्दी गाउँपालिकाले पालिकाका स्थानीयलाई आगामी आर्थिक वर्षदेखि प्रत्येक घरलाई मासिक ५० युनिटसम्म विद्युत् निःशुल्क दिने भएको हो।

    Setopati logoSetopatiPrivatesocial3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.