
ट्रम्पको चेतावनी : बढी शुल्क लिनु गैरकानुनी हो, तुरुन्तै पेट्रोल र डिजेलको मूल्य घटाउनू
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोल पम्प सञ्चालकहरू र इन्धन खुद्रा विक्रेताहरूलाई पेट्रोल र डिजेलको मूल्य तुरुन्तै घटाउन आग्रह गरेका छन्।...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोल पम्प सञ्चालक र इन्धन विक्रेताहरूलाई पेट्रोल र डिजेलको खुद्रा मूल्य तुरुन्तै घटाउन कडा चेतावनी दिनुभएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ६८ डलरको आसपासमा झर्दा पनि खुद्रा मूल्य नघटेको भन्दै उहाँले आक्रोश व्यक्त गर्नुभएको हो। ट्रम्पले सामाजिक सञ्जालमार्फत बढी शुल्क लिनु गैरकानुनी भएको बताउँदै उपभोक्तालाई राहत दिन माग गर्नुभएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोल पम्प सञ्चालकहरू र इन्धन खुद्रा विक्रेताहरूलाई पेट्रोल र डिजेलको मूल्य तुरुन्तै घटाउन आग्रह गरेका छन्।...
3 more headlines since

एजेन्सी - अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्य उल्लेख्य रूपमा घटेपछि इन्धनको खुद्रा मूल्य घटाउन विश्वव्यापी दबाब बढेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोल पम्प सञ्चालक र इन्धन विक्रेताहरूलाई तत्काल पेट्रोल र
काठमाडौँ- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्यमा उल्लेख्य गिरावट आएसँगै इन्धनको खुद्रा मूल्य घटाउन विश्वव्यापी दबाब बढ्न थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोल पम्प सञ्चालक र इन्धन विक्रेताहरूलाई तुरुन्तै पेट्रोल र डिजेलको दाम कम गर्न माग गर्दै कडा चेतावनी दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ६८ डलरको […]
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (क्रुड आयल) को मूल्यमा उल्लेख्य गिरावट आएसँगै इन्धनको खुद्रा मूल्य घटाउन विश्वव्यापी दबाब बढ्न थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोल पम्प सञ्चालक र इन्धन विक्रेताहरूलाई तुरुन्तै पेट्रोल र डिजेलको दाम कम गर्न माग गर्दै कडा चेतावनी दिएका छन् ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेर प्रतिब्यारेल ६८ डलरको आसपासमा आउँदा पनि खुद्रा इन्धनको मूल्य भने आवश्यकताभन्दा बढी नै राखिएको भन्दै ट्रम्पले आक्रोश व्यक्त गरेका हुन् ।आफ्नो सामाजिक सञ्जाल 'ट्
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) सँग अमेरिकाको वर्तमान सम्बन्धलाई ‘एकतर्फी’ र…
सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारीहरूका लागि शुक्रबारदेखि परिसरभित्रै स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। संघ…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…