Skip to content
kchakhabarehकेखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

मन्त्रिपरिषद्द्वारा शिक्षा (दशौँ संशोधन) नियमावली २०८३ स्वीकृत

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले 'शिक्षा (दशौँ संशोधन) नियमावली २०८३' लाई स्वीकृत गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलका अनुसार शिक्षा नियमावली २०५९ लाई समयानुकूल बनाउन यो संशोधन गरिएको हो। बैठकले शिक्षा क्षेत्रको सुधारका साथै प्रशासनिक नियुक्ति र नीतिगत सुधारका अन्य विभिन्न निर्णयहरू समेत गरेको छ।

3 publishers · 3 headlines · developing over 59 min
Broke firstKhabarhub logoKhabarhub

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले के के गर्‍यो निर्णय ?

काठमाडौं- सरकारले शिक्षा नियमावलीको दशौँ संशोधनसहित विभिन्न महत्वपूर्ण नीति, नियुक्ति तथा सरुवाका निर्णयहरू स्वीकृत गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनिक तथा नीतिगत सुधारका क्षेत्रमा दूरगामी प्रभाव राख्ने आधा दर्जनभन्दा बढी निर्णयहरू गरेको हो। बैठकले शिक्षा क्षेत्रको सुधारका लागि ‘शिक्षा दशौँ संशोधन नियमावली २०८३’ लाई आधिकारिक रूपमा स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। यसका […]

Coverage

2 more headlines since

first · 1d agolatest · 1d ago
  1. शिक्षा नियमावली मन्त्रिपरिषद्‌बाट स्वीकृत, यस्तो थियो महासंघको सुझाव

    काठमाडौँ- मन्त्रिपरिषद् बैठकले शिक्षा (दशौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा नियमावली संशोधनलाई स्वीकृति दिएको जानकारी दिएका हुन्। शिक्षा नियमावली २०५९ लाई समयानुकूल बनाउन संशोधन प्रक्रिया अघि बढाइएको थियो। यसअघि तत्कालीन शिक्षामन्त्री महावीर पुनको कार्यकालमा सुरु भएको संशोधन प्रक्रियालाई नयाँ सरकारले निरन्तरता दिएको थियो। […]

  2. मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

    काठमाडौं । सरकारले शिक्षा दसौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ । विहिबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले शिक्षा दसौँ संशोधन नियमावली २०८३ स्वीकृत गर्ने निर्णयसहित विभिन्न निर्णय गरेको छ । त्यस्तै अर्थ सम्बन्धी

    Global Aawaj logoGlobal AawajPrivatearchives3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.