Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 12h agolast: 8h ago

नेपाली कांग्रेसको इतर पक्षले चुनदेवीमा छुट्टै सम्पर्क कार्यालय सञ्चालन गर्ने

नेपाली कांग्रेसको संस्थापन इतर पक्षले आगामी असार २२ गतेदेखि चुनदेवीस्थित नयाँ सम्पर्क कार्यालयबाट आफ्ना गतिविधि सञ्चालन गर्ने भएको छ। १५औँ महाधिवेशनको तयारीका लागि असन्तुष्ट पक्षले छुट्टै कार्यालय स्थापना गरी समानान्तर अभ्यास सुरु गर्न लागेको हो। पूर्वप्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार संस्थापन पक्षले एकताको पहल नगरेपछि यो कदम चालिएको हो।

3 publishers · 4 headlines · 4 in 24h · developing over 3 hours
Broke firstRatopati logoRatopati

समानान्तर महाधिवेशनको तयारीमा देउवा पक्ष, सम्पर्क कार्यालय रङराेगन गरिँदै (तस्बिरहरू)

काठमाडौँ । कांग्रेस संस्थापन पक्षले १६–१९ असोजमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाइरहेका बेला असन्तुष्ट पक्ष(देउवा पक्ष)का नेताहरू छुट्टै सम्पर्क कार्यालय खोलेर समानान्तर महाधिवेशनको तयारीमा जुटेका छन्। कांग्रेसको संस्थापनइतर पक्षले १५ औँ महाधिवेशनको समानान्तर

story4 publishers
Coverage

3 more headlines since

first · 12h agolatest · 8h ago
  1. '१५औँ महाधिवेशनको तयारीका लागि सम्पर्क कार्यालय खोल्ने, एकताको सम्भावना क्षीण भएको निष्कर्ष'

    नेपाली कांग्रेसको संस्थापन इतर (शेरबहादुर देउवा, पूर्णबहादुर खड्का) समूहले १५औँ महाधिवेशन तयारीका लागि काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय खोल्ने निर्णय गरेको छ ।निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा शुक्रबार बसेको संस्थापन इतर समूहको भेलाले असार २२ गते कार्यालय उद्‌घाटन गर्ने निर्णय गरेको हो ।१४औँ महाधिवेशनबाट निर्वाचित समूहको आगामी बैठक त्यही कार्यालयमा बस्ने नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए ।इतर समूहले सहमतिका प्रयास कमजोर हुँदै गएकोले १५औँ महाधिवेशन एउटै नहुन स

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. कांग्रेसको इतर पक्षले २२ गतेदेखि चुनदेविस्थित नयाँ कार्यालयबाट काम गर्ने

    काठमाडौं- नेपाली कांग्रेसको इतर पक्षले आगामी असार २२ गतेदेखि चुनदेविस्थित नयाँ कार्यालयबाट छलफल र बैठक चलाउने भएको छ । गोल्फुटारमा भेला भएका संस्थापन इतर पक्षका नेताहरुको बैठकका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टीका पूर्वप्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले यस्तो जानकारी दिएका हुन् । उनले संस्थापन पक्षले एकताको प्रयास नगर्दा १५औँ महाधिवेशन एउटै हुने सम्भावना क्षीण बन्दै […]

    Khabarhub logoKhabarhubPrivate4 publishers
  3. समानान्तर महाधिवेशनको तयारीमा कांग्रेसको असन्तुष्ट पक्ष, सम्पर्क कार्यालय तयार गरिँदै

    काठमाडौं– कांग्रेस संस्थापन पक्षले १६–१९ असोजमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी तयारी अघि बढाइरहेका बेला असन्तुष्ट पक्षका नेताहरू छुट्टै सम्पर्क कार्यालय खोलेर समानान्तर महाधिवेशनको तयारीमा जुटेका छन् । कांग्रेसको संस्थापनइतर पक्षले १५ औँ महाधिवेशनको समानान्तर तयारी सुरु गर्न चुनदेवीमा सम्पर्क राखेको छ । चुनदेबीमा रहेको घरमा रङरोगन कार्य भइरहेको छ। रङका साथै बाहिर कम्पाउन्ड सरसफाइ […]

    Khabarhub logoKhabarhubPrivate4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.