Skip to content
kchakhabarehकेखबर
StoryNE onlyHotfirst: 9h agolast: 7h ago

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध गुट्खासहित पाकिस्तानी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब २ लाख रुपैयाँ बराबरको अवैध गुट्खासहित ६३ वर्षीय एक पाकिस्तानी नागरिक पक्राउ परेका छन्। कतार एयरवेजको उडानमार्फत दोहा हुँदै पाकिस्तान जान लागेका ती व्यक्तिको हाते झोला जाँच गर्दा १२०० प्याकेट रजनीगन्धा र ७० प्याकेट पान पराग बरामद गरिएको हो। विमानस्थल सुरक्षा कार्यालयले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।

5 publishers · 5 headlines · 5 in 24h · developing over 1 hour
Broke firstRatopati logoRatopati

विमानस्थलबाट अवैध गुट्खासहित पाकिस्तानी नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध गुट्खा तथा अन्य सामग्रीसहित एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार बिहीबार कतार एयरवेजको उडान नम्बर क्यूआर ६४७ द्वारा काठमाडौँबाट दोहा हुँदै पाकिस्तान जान

story5 publishers
Coverage

4 more headlines since

first · 9h agolatest · 7h ago
  1. सुर्तीजन्य पदार्थसहित विमानस्थलबाट पाकिस्तानी नागरिक पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सुर्तीजन्य पदार्थसहित एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कतार एयरवेजको उडान नम्बर क्युआर ६४७ द्वारा काठमाडौंबाट दोहा हुँदै पाकिस्तान जान लागेका राहदानी नम्बर बीई ०१५३५५५ वाहक पाकिस्तानी नागरिक ६३ वर्षीय शाहिद महमुद रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।उनका अनुसार निज महमुदले लिई आएको लगेजहरूलाई यस त्रिभुवन अन्तर्

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  2. विमानस्थलबाट पान पराग, रजनीगन्धा र गुट्खा बरामद, पाकिस्तानी नागरिक पक्राउ

    काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश लैजान लागिएको ठूलो परिमाणमा सुर्तीजन्य पदार्थसहित एक पाकिस्तानी नागरिक पक्राउ परेका छन् । विमानस्थल सुरक्षा कार्यालयका अनुसार बुधबार अपराह्न करिब ४ः४५ बजे कतार एयरवेजको उडान नम्बर QR 647 मार्फत काठमाडौँबाट दोहा हुँदै पाकिस्तान जान लागेका ६३ वर्षिय पाकिस्तानी नागरिक शाहिद महमुद (राहदानी नम्बर BE0153555) लाई अन्तर्राष्ट्रिय प्रस्थानतर्फको ह्यान्ड ब्यागेज […]

  3. दुई लाखको गुट्खा, पान परागसहित पाकिस्तानी नागरिक पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध गुट्खा तथा अन्य सामग्रीसहित पाकिस्तानी नागरिक पक्राउ परेका हुन् ।...

    Nagarik News logoNagarik NewsPrivateaparadh5 publishers
  4. त्रिभुवन विमानस्थलबाट पाकिस्तानी नागरिक पक्राउ, साथमा भेटियो २ लाख रुपैयाँको गुट्खा

    काठमाडौं। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन्। कतार एयरवेजको उडानबाट दोहा हुँदै पाकिस्तान जान लागेका ६३ वर्षीय पाकिस्तानी नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले उनको साथबाट २ लाख रुपैयाँ बराबरको गुट्खा बरामद गरेको छ। ह्याण्ड ब्यागेज जाँच गर्दा उनको साथबाट १२०० प्याकेट रजनीगन्धा, पान पराग ७० प्याकेट, कत्था नामक ८१ थान डब्बा […] The post त्रिभुवन विमानस्थलबाट पाकिस्तानी नागरिक पक्राउ, साथमा भेटियो २ लाख रुपैयाँको गुट्खा appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.