.jpg)
उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छ : कृषिमन्त्री चौधरी
मन्त्री गीता चौधरीले उखु किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी यही असार मसान्तसम्म भइसक्ने जानकारी दिएकी छिन्।...
कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले उखु किसानहरूले पाउनुपर्ने सम्पूर्ण बाँकी भुक्तानी यही असार मसान्तभित्र गरिसक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले चालु आर्थिक वर्षभित्रै किसानको बक्यौता रकम जसरी पनि उपलब्ध गराइने जानकारी दिनुभयो। सरकारले यस वर्ष उखु किसानका लागि प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिने निर्णय समेत गरेको छ।
.jpg)
मन्त्री गीता चौधरीले उखु किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी यही असार मसान्तसम्म भइसक्ने जानकारी दिएकी छिन्।...
3 more headlines since

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी यही असार मसान्तसम्म भइसक्ने बताएकी छन् ।
काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उखु किसानले पाउनुपर्ने सम्पूर्ण भुक्तानी यही असार मसान्तसम्म भइसक्ने जानकारी दिएकी छन्। असारभित्र उखु किसानको बाँकी रकम जसरी पनि भुक्तानी गरिने उनले बताएकी हुन्। उनले भनिन, ‘चालु आर्थिक वर्षको असारभित्र उखु किसानको बाँकी रकम जसरी पनि भुक्तानी गरिनेछ। यस वर्ष प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान उपलब्ध गराइनेछ। किसानले जुन […]
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
वर्तमान सरकारको पहिलो १०० दिनमा कृषि, वन तथा वातावरण मन्त्रालयले उल्लेख्य प्रगति हासिल गरेको दाबी गरेको छ। मन्त्रालय…
सिंहदरबारभित्र कार्यरत निजामती कर्मचारीहरूका लागि शुक्रबारदेखि परिसरभित्रै स्वास्थ्य सेवा इकाई सञ्चालनमा आएको छ। संघ…
सिंहदरबारमा शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ। ब…